• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पैयुँखोलेले आफ्नै समाज घरको प्राङ्गणमा ट्हो त्हें (ट्होटें) मनाए


  •    संवाददाता मिलन तमु / बुधबार, चैत ३०, २०७८  

  •  ३० चैत २०७८, पोखरा
                    मिलन तमु
          पैयुँखोला तमु समाज, पोखरा-१४ काजीपोखरीले यसपटकको ट्हो त्हें (ट्होटें) पर्व हिजो चैतको अन्तिम मंगलबार २९ गते आफ्नै समाज घरको प्राङ्गणमा मनाएका छन । तमु धिं नेपालको आयोजनामा पोखरामा रहेका क्षेत्रीय तमु समाजहरुले सामुहिक रुपमा ट्हो त्हें (ट्होटें) मनाइन्थ्यो यसपटक भने पैयुँखोलेले प्रतिकूल समयको कारण आफ्नै समाजमा मनाएको हो । हरेक वर्ष साउनको पहिलो मंगलबार र चैतको अन्तिम मंगलबार उधौंली उभौंली पर्वको रुपमा मनाउँदै आएको ट्हो त्हें (ट्होटें) उतिबेला तमुहरुले आफ्नो गाउँ बस्तीको सुरक्षाको निमित्त पुजा गरि शत्रु बैरी, रोग भोक शोक आदि नकारात्मक तत्वहरुलाई गाउँ बस्तीबाट हटाउने/धपाउने गरिन्थ्यो त्यसैको परम्परागत विश्वास आज पनि तमुहरु आफू बसेको समाज समुदाय भित्र हुनेगरेका विसंगति बेथिति कुरिती आदि नकारात्मक पक्षको विरुद्धमा सो प्रचलनलाई मान्दै आएका छन । झाँकी सहितको पैयुँखोलेको रेली समाजघरबाट सुरु भइ काजीपोखरी क्षेत्र परिक्रमा गरि समाजघरदेखी दक्षिण पट्टिको खोल्सामा लगेर विसर्जन गरेका छन ।
                                        No description available.
                    No description available.
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.