• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रुसी आक्रमणका कारण युक्रेनको डिनिप्रो विमानस्थल पूर्णरूपमा ध्वस्त


  •    संवाददाता/ सोमबार, चैत २८, २०७८  

  • २८ चैत्र २०७८,

    कीभ, युक्रेन

    युक्रेनको मध्य सहर डिनिप्रोको विमानस्थलमा भएको ताजा रूसी गोलाबारीले विमानस्थल पूर्णरूपमा ध्वस्त भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् ।

    सहरको सैन्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममार्फत भने, “डिनिप्रो विमानस्थलमा अर्को आक्रमण भएको छ । केही बाँकी छैन । विमानस्थल आफैँ र त्यस वरपरका पूर्वाधारहरू ध्वस्त भएका छन् । रकेटहरू उड्छन् र उड्छन् ।”

    अधिकारीहरूले आक्रमणबाट पीडित भएकाहरूबारे जानकारी दिन सूचना सङ्कलन भइरहेको बताएका छन् ।

    आइतबारका दिन नदीको किनारमा रहेको डिनिप्रो सहरमा रूसले आक्रमण तीव्र बनाएको रेज्निचेन्कोले बताए ।

    रुसी आक्रमण सुरू भएपश्चात रुसी सेनाले दश लाख मानिस बसोबास गर्ने औद्योगिक सहरलाई निशाना बनाएको छ तर अहिलेसम्म ठूलो विनाश हुनबाट जोगिएको छ ।

    नयाँ स्थानमा आक्रमणको जानकारी युक्रेनले कीभमा भएको रूसी आक्रमणको सशक्त प्रतिवाद गरेपछि देशको पूर्व र दक्षिणमा क्रेमलिनको नयाँ आक्रमण हुने अनुमान गरिएको समय आएको छ ।एएफपी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.