• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माओवादीपार्टीले वडाध्यक्षको लागी असक्षम भनेपछि प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्याग

"माओवादीपार्टीले वडाध्यक्षको लागी असक्षम भनेपछि प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्याग "

  •    संवाददाता/ सोमबार, चैत २८, २०७८  

  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सल्यान दार्मा गाउँपालिका निवासी सार्की खत्री (हितैसी) ले पार्टीले वडाध्यक्षमा अयोग्य र असक्षम भनेपछी पार्टी नै छोडेर राजिनामा दिएका छन। उनी दार्मा गाउँपालिका वडा न.२ का वडाध्यक्ष पदका आकांक्षी थिए।

    मैले मेरो पार्टीमा यति भुमिका खेल्दा खेल्दै मलाई आउदै गरेको स्थानीय तहको निर्वाचनमा हामीले गरेको पुर्व सहमति बमोजिम एउटै ब्यक्ति पटकपटक नदोहोरिने भनी मैले एकपटकको लागी वडा अध्यक्षको दावी गर्दैगर्दा म संगै हाम्रो पार्टीका ६ जना साथीहरुको दाबी समेत भएकोमा अन्तिममा म, क.टेकमान र पासाङको बिचमा छलफल चल्दा चल्दै मेरो र क.टेकमान बि.क को सहमति बेगर/असहमतिका बाबजुद केहि पार्टी भित्रका अवसरवादी, विभेदकारी,भेगिय दृस्ठिकोण भएका ब्यक्तीवादी, अहम्तावादी सोच चिन्तन भएका तत्वहरुबाट म जस्तो ज्यादै सोझो इमानदार कर्मठ पार्टी प्रती बफादार कार्यक्रतालाई चुनाव जित्न नसकिने आरोप लगाउदै चुनाव जित्नको लागी जनतालाई ढाट, छल गर्नुपर्ने, आर्थिक प्रलोभन देखाउनु पर्ने भएको भन्दै मलाई असक्षम घोषणा गरियो।

    मैले सो-को निकास गर्नको लागि पार्टीको निर्देश मान्दै पुरानो ब्यक्ती नदोहोरिउन भन्नको लागी क.टेकमान बि.क लाई प्रस्तावित गरे तर पार्टीका केहि ब्यक्ति हरुले दलितलाई मुख्य जिम्मेवार दिएमा हामीलाई अफ्ट्यारो स्थिति आउन सक्ने र उनीहरुलाई सम्मान गर्न नसकिने भनि जातीय कुरा उठाइ क.टेकमान लगायत सम्पुर्ण दलितहरुलाई अपमानित सब्द प्रयोग गरि सिङ्गो दलितको अपमान गरियो त्यसमा मेरो घोर बिरोध रहेको छ।

    हामी तीन उम्मेदवारमा म, र क. टेकमान बि.क को असहमतिका बाबजुद सम्प्रभु शक्तिबाट वडा अध्यक्षको उम्मेदवारी तोकिएको घोषणा मैले सुने त्यसमा मेरो आपत्ति छ।
    राजनीति गरेपछि जोकोही ब्यक्तिलाई पदमा पुगि निस्वार्थ भावनाका साथ नागरिकलाई सेवा गर्ने इच्छा हुन्छ, मैले पार्टीमा गरेको योगदान संघर्ष र बलिदानका कृतिमान हरुलाई दार्माको माओवादी पार्टीले अबमूल्याकंन गरि उनीहरुको दृस्ठिकोणमा मलाई असक्षम घोषणा गरेको हुँदा म सार्की खत्री (हितैसी) आजको दिन (२०७८-१२-२६) देखि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कुनैपनि स्थानमा नरहने गरि स्वतन्त्र नागरिकको रुपमा रहने गरि मैले मेरो पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्द्छु।
    मेरो कम्युनिष्ट बिचारधारा जिवन्त रहिरहने छ“।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.