• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छङ्ऊप नेपाली एकता समाजको नयाँ कार्यसमिति गठन, यही अप्रिल १७ मा फुटबल प्रतियोगिता गर्ने

"छङ्ऊप नेपाली एकता समाजको नयाँ कार्यसमिति गठन, यही अप्रिल १७ मा फुटबल प्रतियोगिता गर्ने  "

  •    संवाददाता बोम्जन गुरुङ सउल कोरिया/ आइतबार, चैत २७, २०७८  

  • अभियानखबर

    बोम्जन गुरुङ

    १० अप्रिल २०२०, सउल कोरिया

    कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने छङ्ऊप,थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै सन् २०२० मा स्थापना भएको “छङ्ऊप नेपाली एकता समाज” ले नयाँबर्ष २०७९ को उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । यही अप्रिल १७ मा नयाँवर्ष २०७९ को शुभकामना आदानप्रदान, चियापान कार्यक्रम र Jeongeup Nepalese Football Club (JNFC) सँग सहकार्य गरी 9A साईड फुटबल प्रतियोगिता गर्ने भएको हो ।

    संस्थापक अध्यक्ष रुबिन रेग्मी र्यापर रहेको संस्थाले आफ्नो विधान अनुसार दुई वर्षमा अधिवेशन गरी राम थापा मगर अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन गरेको छ । वर्तमान कार्यसमितिको संरचना अन्तर्गत अध्यक्षमा राम थापा मगर, उपाध्यक्ष निरज लामा कार्की, उपाध्यक्ष टासी घले, सचिव दधिराम भट्टराई, सहसचिव कृष्ण क्षेत्री, कोषाध्यक्ष कमल खपाङ्गी मगर र सदस्यहरुमा सुर्य बि.क., तेजमान खरु मगर, सिजनजंग शाही, ज्योति तामाङ, हिमाल कार्की, दिनेश पोख्रेल, बालकृष्ण पौडेल, दिपक यसमाली मगर, सुनिल थापा र ज्योती मगर रहेका छन् । नवगठित कार्यसमितिले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा निरज सारु मगर, मिलन श्रेष्ठ, विजय राई, राजन थापा मगर र अनुप लामा रहेका छन् । कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको उद्धेश्य बोकेको यस छङ्ऊप नेपाली एकता समाजले कोरियास्थित सबै संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्यको अपेक्षा गरेको छ । संस्थाले आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान, चियापान कार्यक्रम फुटबल प्रतियोगितामा कोरियामा रहनुहुने खेलप्रेमी नेपाली दाजुभाई, दिदिबहिनीहरुमा खेलमैदानमा उपस्थित भई खेलको शोभा बढाईदिनुहुन साथै मनोरञ्जन लिनुहुन हार्दिक अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.