• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

 ने क. पा. माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मन्च को २०७९ नयाँवर्ष भित्तेपात्रो बिमोचन


  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ आइतबार, चैत २७, २०७८  

  • ने क. पा. माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मन्च को नियमित रुपमा निकाल्दै आयको बार्सिक भित्तेपात्रो बिमोचन भयो ।सो कार्यक्रम मा जनसम्पर्क मन्चका अध्यक्ष  ईश्वर कुमार श्रेष्ठ को अध्यक्षतामा कास्की जिल्ला समन्वय समिती सम्योजक बखान सिह तमु(आभास ) को प्रमुख अतिथी  र यातायात मजदुर नेता अग्निधर खनाल , धादिङ पोखरा सम्पर्क मन्च एमाले का अध्यक्ष सेर बहादुर अधिकारि, ने. का. धादिङ सम्पर्क समिति का सभापति लाल  प्रसाद पाठकले   पहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । उनले प्रतिगमनकारी शक्तिबाट देशलाई जोगाउन र संविधानको रक्षाका लागि गठवन्धन बनेको बताए । संयोजक गुरुङले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने स्पष्ट पारे ।

    लाल प्रसाद पाठक लगायत अतिथी रहेको सो कार्यक्रम मा स्वागत मन्त्ब्या भित्तेपात्रो  सम्योजक तथा जनसम्पर्क मंचका बरिस्ठ उपाध्यक्ष कृष्ण प्रसाद धरेल ले राख्नु भएको थियो।मन्त्बया  सल्लाहकार को तर्फबाट युगम राज अगस्थी, बुद्धिजीवी को तर्फबाट युबराज खतिवडा , राम कृष्ण दवाडी ने.क.पा. ए माले मन्च को तर्फ बाट सेर बहादुर अधिकारी ने.का. धादिङ पोखरा सम्पर्क समिती को लाल प्रसाद पाठक ले माथी जे भय पनि हामी धादिङ का संगठन हातेमालो गरेर आगाडी बढने प्रती बद्द्ता ब्यक्त गरदै शुभकामना मन्त्ब्य दियका थिया।

    प्रमुख अतिथी बखान सिह तमु ले कर्म थलो पोखरा बनायर बसेका आम धादिङ का कमरेड हरु ले धेरै त्यग इमानदारी साथि  ने. क.पा.माओवादी   केन्द्र कास्की  लाई सहयोग पुर्यायको मतदान जा गरे पनि पार्टी लाई इमानदारि किसिम ले तन मन ले सहयोग गरेर कास्की पार्टी लाई सहयोग गरेको अजै आगमी दिन मा पनि सहको आस गरेको र आगामी चुनाब मा पोखरा मा मतदाता भयका धादिङ का क. हरु को पहिचान गर्न पनि निर्देसन दिनु भयो।मतदाता धादिङ भय पनि पोखरा मा चुनाबी कार्यक्रम लाई सहयोग गर्न आग्रह गर्नु भयो।

    अन्त मा अध्यक्ष ईश्वर कुमार श्रेष्ठ ले जब चुनाव आउँछ अनि कास्की पार्टी ले पनि खोज्ने र धादिङ पार्टी ले नि खोज्ने अरु बेला कार्यकर्ता खोज्न कन्जुस गरेको मा दुख लागेको आफू हरु आधा धादिङ र आधा पोखरा मतदाता भयको तर पनि कास्की मा आफू हरु को पसिना र योगदान रहेको कास्कि पार्टीले पनि तेइ रुप मा बुजिदिन आग्रह गर्नु भयो। यो क्यालेन्डर निकाल्ने आफू हरु को बार्सिक कार्यक्रम भय्को र सहयोग गर्ने बिज्ञापन दिने सबै लाई धन्यवाद दिनु भयो।

    No description available.

    No description available.

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.