• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एतिहासिक फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्कीको आठौँ साधारण सभा पोखरामा सम्पन्न

" फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्कीको आठौँ साधारण सभा पोखरामा सम्पन्न भएको छ!  फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्की अध्यक्ष जिवन प्रकाश श्रेष्ठको अध्यक्षतामा "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ शनिबार, चैत २६, २०७८  

  • फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्कीको आठौँ साधारण सभा पोखरामा सम्पन्न भएको छ!  फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्की अध्यक्ष जिवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकालको  प्रमुख आथित्यमा र   , बिशेस अथिति पबन प्रजापति ,अन्य अथिति सुजील श्रेष्ठ,दिनेश अग्रवाल ,उत्तम मान बुद्दाचार्य राजेन्द्र ओझा  ,भरत के सी ,शेस कान्त ढकाल  बिस्नु प्र्साद तिमल्सिना, लिला चापागाई , बैकुण्ठ पौडेल ,युबराज  बस्नेत, राजु पौडेल , बालकृष्ण कोइराला ,मुक्ति नाथ आचार्य , दिपक राज तिमल्सिना ,नरेन्द्र प्रसाद आचार्य ,दिल्ली राम  पनेरु , बाल कृष्ण निउरे  सगै ७५ जना अथिति  हुनुहुन्थ्यो

    प्रमुख अथिति नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल रहेको उत्त सभामा राज्यको नीतिका कारण व्यवसायीको लागानी सुरक्षीत हुन नसकेको भन्दै राज्यको नीतिका कारण व्यवसायीको लागानी सुरक्षीत हुन नसकेको भन्दै ढकालले कोरोना पछि भएको लकडाउन र त्यसले गरेको असरलाई सरकारले ध्यान दिन नसकेको आरोप लागाए । उनले आन्तरिक उत्पादनलाई बढाएर आयतलाई घटाउनुपर्ने अवस्था आएको बताउदै आर्थिक गतिबिधिलाई चलायमान गराउन गम्भिर हुनुपर्ने पनि बताए ।

    तेस्तै  पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पोखरा महानगरपालिकाले व्यवासायीलाई दोहोरो करको मारमा पार्न खोजेको भन्दै आपत्ती जनाए । उनले व्यवसायको पहिचनका लागि राखिएका साइन बोर्डको पनि कर लिन खोजेको भन्दै कर नतिर्न व्यवसायीलाई आग्रह गरे ।

    फ्लोरिङ, फर्निंसिङ व्यवसायी संघ, कास्कीका संस्थापक अध्यक्ष मोहन सुवेदीले व्यवसायीको हक हित र सुरक्षाको लागि संस्था स्थापना भएको स्मरण गरे । सोही अनुसार नै संस्थाले अहिले काम गरिहेको  र राज्य लाइ  कर तिर्दा  तिर्दा  पनि पोके ब्यबसायी, ठाउ, ठाउमा गाडीमा राखेर ब्यापार  गरिरहेको  तिनीहरु लाइ पनि करको दायरामा ल्याउने पर्ने बताउनु भयो ।

    तेस्तै ऊत कार्यक्रम ,  भित्ते पात्रो विमोचन, नयाँ आजिबन सदस्य  थप ११ जना  लाइ प्रमाणपत्र  वितरण गर्दैकार्यक्रममा ८० वर्ष उमेर पुगेका संस्थाका सदस्यका अभिभावकलाई सम्मान गरिएको थियो   सदस्य को छोरा ,छोरी ले  +२ मा उत्कृस्टअंक  ल्याउने एरिका के सी र स्मिर्ती सुबेदी लाइ  मायाको चिनो र पुरुस्कार वितरण गरेका थिय भने   कार्य क्रम सोभा बढाउँदै निर्त्य कर्मी प्रकृति मगरलाई मायाको चिनो  वितरण गरेका थिय ।

    तेस्तै फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्कीको आठौँ साधारण सभा पोखरामा सम्पन्न भएको कार्यक्रमको प्रायोजक यति कार्पेटको प्रतिनिधि  बाबुराम निरौला ले ब्यबासयप्रति दिल खोलेर  प्रायोजक गर्नु पाउदा सस्था र अध्यक्ष जिबन प्रकाश श्रेष्ठ प्रति हार्दिक आभार प्रकट गर्दछु  भन्नु भयो ।

    फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्की अध्यक्ष जिवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा   सस्थाको माहासचिब  हुमानाथ अधिकारी ले  कार्यक्रम संचालन गर्नु भयको थियो  भने अभियानखबर डट कम ले प्रत्येक्ष प्रसारण गरेका थिय ।

    कार्यक्रमको  फोटो झलक हरु

    No description available.

    No description available.

    No description available.

    No description available.

    बाकि फोटो  अभियान खबर को पेज  मा हेर्न सक्नु हुनेछ !  लाइक कमेन्ट शियर   गरि यो कार्यक्रमको  भिडियो  हाम्रो युटुब च्यानल मा आउने छ

    अभियान  टि भी (abhiyan t v ) च्यानल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.