• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

  तनहु म्याग्दे गाउपालिकाले उम्मेदवारकाे नाम  गरे घोषणा

"तनहु म्याग्दे गाउपालिकाले उम्मेदवारकाे नाम  गरे घोषणा  "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ शनिबार, चैत २६, २०७८  

  • नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र  तनहु म्याग्दे गाउपालिकाले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि म्याग्दे गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ७ वटै वडा अध्यक्ष उम्मेदवारकाे नाम  घोषणा गरेको छ ।मलाई पार्टीले म्याग्दे  गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो।  उनले भनेका छन्, ‘मैले गाउँपालिका अध्यक्ष सजिलै जित्छु  सबै जनताले साथ दिन्छन् ।

    म्याग्दे गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ७ वटै वडा अध्यक्ष उम्मेदवारकाे नाम टुंगो लगाएकाे छ । जस अन्तर्गत :-

                              गाउँपालिका तर्फ :
                           १) अध्यक्ष, दिलीपकुमार श्रेष्ठ
                            २) उपाध्यक्ष, जमुना अधिकारी
                                 वडा अध्यक्ष तर्फ :
                      वडा नं. १ : टेक ब. रसाइली
                      वडा नं. २ : तिलक थापा
                      वडा नं. ३ : शोभाकर दाहाल
                      वडा नं. ४ : राजु राना
                     वडा नं. ५ : बिशाल बिक
                     वडा नं. ६ : प्रकाश भण्डारी
                     वडा नं. ७ : बालकृष्ण श्रेष्ठ
                         रहेका छन्
                                                                  May be an image of 1 person and beard
            अध्यक्ष, दिलीपकुमार श्रेष्ठ   पालिका
                                          May be an image of 1 person and sky
                     उपाध्यक्ष, जमुना अधिकारी  पालिका
                                  May be an image of 1 person   May be an image of 1 person and sunglasses
                                      May be an image of 1 person, standing and skyMay be an image of 1 person and standing
      May be an image of 1 person, sitting and indoor
                                                  May be an image of 1 person                                              साभार  दिलिप कुमार श्रेष्ठ को वाल बाट
      किर्पया लाइक  कमेन्ट शियर  गरि हाम्रो युटुब च्यानल  अभियान टि भी  लाइ पनि saskribe गरि दिनु होला
                                               
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.