नेकपा एमाले खाडादेवी गाउँपालिकाका सबै जनवर्गीय संगठनहरुको भेला बिहिबार सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य तथा रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त भेला नजिकै आइ रहेको स्थानीय निर्वाचनसँग केन्द्रित थियो । कार्यक्रमको प्रमुख अथिति ढुङ्गेलले सबै जनवर्गीय संगठनहरुलाई स्थानीय निर्वाचनमा केन्द्रित भएर पार्टीका उम्मेदवारलाई जिताउन आब्हान गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि एमाले कार्यक्रममा केन्द्रीय सदस्य माधव ढुङ्गेल अनेरास्ववियू, राष्ट्रिय युवा संघ नेपाल, अनेमसंघ लगायतका सबै जनवर्गीय संगठनका नेता हरु केन्द्रीय सदस्य गीता कार्की, गाउँपालिकाकाको अध्यक्ष प्रेम तामाङ लगायतको उपस्थिती थियो ।बिभिन्न कलाकार हरुले आफ्नो प्रस्तुति गरेका थिए ।
भिम श्रेष्ठ को फेसबुक वालबाट साभार
लाइक कमेन्ट शियर गरिदिनु होला