• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुरुङ साहित्यिक मञ्चको पाँचौ स्थापना दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

"गुरुङ साहित्यिक मञ्चको पाँचौ स्थापना दिवसमा विभिन्न कार्यक्रम सम्पन्न "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ बिहिबार, चैत २४, २०७८  

  • २२ चैत्र २०७८, मंगलवार |
            गुरुङ साहित्यिक मञ्च नेपालले आफनो पाँचौ स्थापना दिवस चैत २१ गते विभिन्न कार्यक्रम गरि मनाएको छ ।
    मञ्चले हरेक वर्ष चैत २१ गते स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष मञ्चले स्थापना दिवसको अवसर पारेर ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ समेत प्रदान गरेको छ । मञ्चकी अध्यक्ष गौरी तमूले स्थापना गर्नुभएको ३ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको अक्षयकोषको व्याजबाट प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यसवर्ष आख्यानकार तीर्थ गुरुङलाई नगद ३५ हजार ५ सय ५५ रुपैंया सहित अर्पण गरिएको हो ।
           पुरस्कार ग्रहण गर्दै गुरुङले उक्त पुरस्कारबाट आफूलाई अझै साहित्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने जिम्मेवारी बढेको बताउनुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गुरुङहरु पनि लेखपढको क्षेत्रमा अघि बढेर साहित्यिक संस्था खोलेको देख्दा आफूलाई एकदम खुसी लागेको बताउनुभयो । साहित्यममा जस्तै गुरुङका छोराछोरीहरु हरेक क्षेत्रमा अघिढनुपर्ने उहाँको भनाई रहेको छ ।
    कार्यक्रमको मुल समारोह भन्दा अघि गुरुङ चलचित्रको मौलिक आधारहरु र गुरुङ साहित्यको पहिचान विषयक दुईवटा सेशनमा बहस कार्यक्रम समेत आयोजना गरिएको थियो ।
    मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा भएको कार्यक्रममा यसवर्ष मञ्चमा आजीवन सदस्यता ग्रहण गरेका व्यक्तित्वहरुलाई आजीवन सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो भने सोहि कार्यक्रममा १६ जना स्रष्टाहरु रचना वाचन समेत गरेका थिए ।
                          May be an image of 5 people, people sitting, indoor and text that says "LIVE 1473 ਡুጣएক Yাম Tole गुरुड साहित्यिक मज्च नेपाल स्थापना दिवस कार्यक्रमहरु 1૨:30 साहित्यको पहिचान ૧૧:૦57 मौलिक आधारहरु ၃:၀၀ वाचन प्रमख मानतीय मल समाराह लेखन वत्ति पररक सोमबार सदस्यता प्रमाणपत्र वितरण अमरसिह Photo Mani Gurung ideo Photography Mani arabja Email gurung. multimedia www.facebook.com/mani. gurung mani@ gurung- gurungmultimedia.co www.g gurung-ta Subscribe My Youtube Channel Mani Gurung Photography .com/c/M GurungVideoNPhotography youtube Gurung Multimedia"
                                                      May be an image of 3 people, people standing and text that says "LIVE 1473 ौलिक आधारह 101 MG २:०० बजे चन 111011 कार्यक्रमहरु: १२:३० बजे गुरुड साहित्यको पहिचान ३:०० बजे मूल समारोह गौरी तमू लेखन वृत्ति पुरस्का प्रमुख माननीय सदस्यत सोमबार स्था Photo Mani Gurung Video Photography Mani Sarabja www.fbok Email gurung. ultımedia@ ૧૦, www.g Subscribe MyYoutube Channel Photography Û /c/ManiGurungMultimedia Multimedia"
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.