• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेप्से सूचक गत पाँच दिनदेखि लगातार घट्दो क्रममा देखिएको छ।


  •    संवाददाता/ बुधबार, चैत २३, २०७८  

  • अभियान खबर ,     नेप्से सूचक गत पाँच दिनदेखि लगातार घट्दो क्रममा देखिएको छ। गत पाँच दिनमा नेप्से सूचक १३९ अंकले घटेर २४२८.७५ विन्दुमा झरेको छ।

    बुधबार पनि नेप्से सूचक २३.३२ अंकले घटेको छ। यस दिन नेप्से सूचकको साथै सेन्सेटिभ सूचक पनि २.२८ अंकले घटेको छ।

    बुधबार कारोबार रकम पनि घटेको छ। अघिल्लाे दिन साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा यस दिन २ अर्ब भन्दा कमको शेयर कारोबार भएको छ। यस दिन ४३ लाख ७९ हजार ४२ कित्ता शेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँमा खरिद बिक्री भएको छ।

    यस दिन नेश्डो लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटलको ३.९९ प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ३.९४ प्रतिशत र युनाइटेड इदी मर्दि हाइड्रोपावरको २.३० प्रतिशतले बढेको छ।

    यस्तै इमर्जीङ्ग नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ भने राष्ट्र उत्थान लघुवित्तको ५.४७ प्रतिशत, बुद्धभुमी हाइड्रोको ४.०७ प्रतिशत, नेपाल सेवा लघुवित्तको ३.९२ प्रतिशत र शिखर इन्स्योरेन्सको ३.७५ प्रतिशतले घटेको छ।

    यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख, नविल बैंकको ६ करोड ७ लाख, शिवम सिमेन्ट्सको ५ करोड ३१ लाख र नेपाल लाइफको ४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहकाे सूचक नकारात्मक देखिएको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.