• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप काग्रेस उपसभापति स्टाटसः प्रति खाडादेबी  गाउपालिका युबा नेता जगत श्रेष्ठ आपत्ति


  •    संवाददाता अल्चना श्रेष्ठ रामेछाप / सोमबार, चैत २१, २०७८  

  • सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकेसँगै स्थानीय तहमा  देश को  बिभिन्न ठाउमा  गठबन्धन  भैरहेको बेला  रामेछाप जिल्लाको   नेपालि  काग्रेस  को उपसभापति लेख  बहादुर कार्की जस्तो जिम्मेवारी  नेताको यस्तो  बक्तब्य  आउदा  खाडादेबी  गाउपालिका  सदस्य  जगत श्रेष्ठ ले गम्भीर ध्यान आकर्षण गरेको  छ । जहिले देखि  माओबादी उदय भयो त्यस  बेलाको  देखि को  माओबादी लाल  किल्ला  रहेको  रामेछाप् जिल्ला मा  २०६४  साल फर्किनुस २०७२ साल  फर्किनुस  अब यो चुनाब पनि राम्रो सग नियाल्नुस  या यस्को मत्लब माओवादी काङ्ग्रेस बिना चुनाबमा जानै सक्दैन भन्ने पनि हैन, भन्ने  कुरालाई  मनन  गर्नुस !

    गठबन्धनमा रहेका दलहरुबिच एकता सम्मान र हार्दिकताको भावना वृद्धि गरि आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावना सहित अगाडी बढ्नु पर्ने ठाउमा यस्तो अभिबेक्तिले  कार्यकर्ताको भावाना बुज्न आग्रह गनु भो  !  नेपाली काँग्रेसको उपसभापति लेख  बहादुर कार्की ले   अब माओवादीहरुसँग गठबन्धन गर्नेकुरा स्वीकार गर्दैन भन्ने स्टाटस आफ्नो  फेसबूकमा राखेका थिय !

    No photo description available.

    पालिका सदस्य  जगत श्रेष्ठ

    लाइक कमेन्ट  शियर  गरि  हाम्रो  युटुब च्यानल अभियान  टि भी लाइ सस्क्राइब गरि दिनु हुन् हार्दिक अनुरोध गर्दछु !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.