• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाडादेबी गाउपालिका भीरपानी ३ का तेज बहादुर लाइ दिल कुमारको चिठी


  •    / शुक्रबार, चैत १८, २०७८  

  • आदरणीय  राजनीति गुरु तेज बहादुर श्रेष्ठ

    खाडादेबी गाउपालिका  भीरपानी रामेछाप

    कुसल मंगल हुनुहोला  कुशलताको कामना

    महोदय

    करिब २७, २८ बर्सको अगाडिको कुरा हो  ९ कक्षा पदथे गर्दथे  अध्यन को शिल शिलामा  राजनीति बिसयमा अलि चासो राख्थे  तेती खेर तेज बहादुर श्रेष्ठ  माक्स को व्याख्या,  लेनिनको व्याख्या , माओको ब्य्खाय  गर्नु हुन्थियो  मा चाख दियर सुन्ने गर्थे सबैको बिचार सुन्दा माओको  मलाइ अलि मन पर्न थालेको थियो ! जब २०५२ मा माओबादीले जनयुद्धशुरु गर्यो अहिले मैले बिर्स्यो काभ्रेको चोखा बेसी हुनुपर्छ  सामन्तको घरबाट तामाको ७ घ्याम्पो माओबादीले लुटेर गरिब  जनतालाई दियो  भनेर भीरपानी को देउराली ,कम्राती चौतारा तिर गाईबस्तु चरौदा भनेको अझै ताजा मेरो मानसपटलमा छ !तेस्को केहि दिन पछी रामेछापको बेथान चौकी  माओबादीले आक्रमण गर्यो तेती खेर तेज बहादुरले भन्नु भयो कि राज्यसत्ता यसरीनै खोसेर समाजबाद  आउछ पनि भन्नु भयो   अति चासो दियर प्रेम  बहादुर श्ररेष्ठ र म  सुन्ने गर्थे तेती खेर उहाको कुरा सुन्म्दा साचै नै  हिडु हिडु लाग्ने गर्थियो खैर उहाको बारेमा  मैले  जे भनिरहदा  बनर्ण गर्नु पनि सक्दिन

    प्रसंग अलि बदलु  जब तत्कालिन भिरपानिको  कम्युनिस्ट पार्टीको जन्मदाता  तेज बहादुर श्रेष्ठ ,धन बहादुर श्रेष्ठ ,दिल बहादुर श्रेष्ठ हो मेरो बिचारमा कसैको दुइमत नहोला सगै ज्ञान कुमार ,प्रबल साथै मा सानो भय पनि मेरो पनि योगदान  छ जब २०४८  चुनाबमा ९ वोडामा  मैले  रातोमाटोमा तेल हालेर  सुर्य  भन्दै एमालेको प्रचारप्रसार क्रियाशील भएअर लागे सित्खाटारमा आम सभा हुदा मेरो घरको तला बाट हामफालेर गयको पनि याद छ किनकि बाहिर बाट चाबी लाउदा खेरि तेसरी हामफालेको हु  जब जुलुस गुन्द्री खोला क्रस गरि सकेको थियो  तेही पनि बीच बाटोमा भेटे मलाइ ज्ञानकुमार  श्रेष्ठ ले उदघोष गरेको सारो मन पर्थ्यो मलाइ पनि गरु गरु लाग्थ्यो  यहि कुरा तेज बहादुर जी लाइ भन्दा यहि गर्नु न  भन्नु भो तेयो डाडा उहाले सबै लेखि दिनु भयो !  मैले पहिले जिबन मा उधघोसन गरेको सित्खाटार  मा हो  नजिकै चुनाब आयो त्यो चुनाब नेपालि काग्रेस ले बुथ कब्जा गर्यो कम्नियुस्टजति लाखा पाखा  लागे

    अझै फरक प्रसंग मा जाउ जसको बिजारोपण मा यो भन्दा अगाडी चुनाब मा   एमालेमय भयो नि सबैलाई थाहाभाको बिसय हो नि ? के पायो तेज बहादुर ले ? के गरें तेज बहादुरले  के गरेनन् दिल बहादुर ले ? रोशिखोला बाट मकै बोकेर  तत्कालिन युद्धरत मिलिसियाहरूलाई भात खुवाएंन कि तेज बहादुरले ?  गाउले लाइ समस्या पर्दा हेरेंन कि तेज बहादुरले  ओल्लोघर पल्लोघर  बाज्दा पनि हेरेंन कि तेज बहादुरले ? एमाले पार्टी  ले गर्दा  कन्चटमा पेस्तोल थापेंन कि तेज बहादुरले ? सबै ओडा सबै जनतालाई बराबर गर्ने तेज बहादुर ,न राति ,न दिउसो  ,भोक, न निन्द्रा ,जनताको पहरेदार तेज बहादुर  कोहि कोहि भन्नु होला  तलब खाको छ नि ? जागिर लाइदेको छनी ?तेयो होइन  तेतिखेर को एस एल सी भनेको  कति हो थाहा छ ? धन्यबात  ति छोरा जन्माउने  ति महान बाबा  शेर बहादुर श्रेष्ठ  तेस्तो दुख  को बेला साथ् दिने  ति महान  तेज बहादुर को जिबन संगिनी  लाइ सलाम छ !  भन्ने बेला  सर्बहाराको पार्टी   एमाले ति भिरपानिमा  गुम्सियर थिप्चियर  बस्ने तेज बहादुर  किन ? पुजीबादी एमाले ले पुजी   तेज बहादुर सग छैन भन्न नपाइएला नि ?  खैर अझै सोच्न सकिन्छ एमाले ले  समय छ बितेको छैन  !  कसैले सोचला ओल्लो घरको मान्छेको पल्लोघरको  के चासो  भनेर ?  सोच्नेले तेयो पनि सोच्नुस  कि भीरपानिमा कम्नियुस्ट  को बिउ छर्ने नै हो तेज बहादुर  चाहे जुन पार्टी होस्

    अन्तिममा मा एउटा राजनीति चेला ले आग्रह गरे राजनैतिक गुरु तेज बहादुर लाइ  दुनियामा कस्तो कस्तो हुन्छ  तपाइँ पल्लो घरबाट ओल्लो घरमा आउनुस  तपाइको इच्छा लाइ हामि सिरोधार्या  गर्छौं !

    May be an image of one or more people and people standing

     

     

    पठाउने  दिल कुमार श्रेष्ठ  हाल पोखरा कास्की

    No photo description available.

    पाउने तेज बहादुर श्रेष्ठ

    रामेछाप खाडादेबी गाउपालिका भीरपानी

    केवल  बेक्त्ति गत  हो कसैको जिबन मा मेल खाए संयोग मात्रै हुनेछ

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.