• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप खाडादेबी गाउपालिका भीरपानी ३मा माओबादी केन्द्रले गर्यो उम्मेदवारी सार्बजनिक


  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ शुक्रबार, चैत १८, २०७८  

  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकेसँगै स्थानीय तहमा उम्मेद्वारीधमाधम सार्बजनिक हुदैछ  । त्यसैगरि अहिलेको निर्वाचनलाई हेर्ने हो भने मुलुकका विभिन्न ठाउँहरुमा रामेछाप जिल्ला खाडादेवी गाउँपालिका ३ मा ने क पा माओबादीको उम्मेद्वारी घोषणा गरेका छन् ।

    अहिलेसम्म विभिन्न व्यक्तिहरुले वडालाई हाकेर त्यति चित्त बुझँदो काम नगरेकोले अहिलेसम्म बनेका वडा अध्यक्षहरुले विकास भनेको डाडाँ डाडाँमा डोजर चलाएर सडक बनाउनलाई मात्र माने तर शिक्षा, स्वास्थ्य, र कृषिलाई कहिलेपनि हेरेनन् । त्यसकारण मेरो कार्य क्षेमता हेरेर  पार्टी ले   मलाइ  रोज्यो मा सारही खुसि छु  उम्मेदवार कल्याण खत्रीले  अभियान खबर लाइ जानकारी  दिनु भयो   ।”

    आफ्नो प्रथामिकता स्वास्थ्य, कृषि र शिक्षा भएको बताए । उनले भने,“मेरो पहिलो प्रथामिकता कृषि क्षेत्रबाट वडावासीलाई स्वारोजगार बनाउने हो । दोस्रो शिक्षा यदि शिक्षाको पहुच सबैमा भएन भने हाम्रो समाज अझै दश प्रन्ध वर्षको लागि अन्धकार तर्फ धकालिन्छ त्यसैकारण सविंधानमा उल्लेख भएजस्तै निस्शुल्क शिक्षा, सफाखानेपानी, सिचाईँ र सरसफाईजस्ता कुराहरुलाई प्रथामिकता राखेर अघि बढ्ने छु ।”

    पार्टी वोडाअध्यक्ष राजेश श्रेष्ठ लेपहिलेको भन्दा हाम्रो  वोडा बासीले जसको नीति  उसको नेतृत्व  चाइने भन्ने कुरा बुजी सकेका छन् तेसकारण हामि बिजयको नजिक पुग्ने छौ  उहाको दाबि थियो र  हाम्रो भीरपानी बासि हरुलाई हाम्रो गुरु योजना छिट्टै सार्बजिनिक  गर्नेछु  भनेर बताउनु भयो  ।

    No description available.

    भीरपानी पार्टी वोडाअध्यक्ष राजेश श्रेष्ठ

    No description available.

    कल्याण खत्री  घोसणा उम्मेदवार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.