• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सरकारी कार्यक्रम गर्न पूर्ण रोक, डाइ: होटल–रिसोर्टमा अब आसरकारी खर्चमा कफ्नै कार्यालयमै बैठक–तालिम

" सरकारी कार्यक्रम गर्न पूर्ण रोक, डाइ: होटल–रिसोर्टमा अब आसरकारी खर्चमा कफ्नै कार्यालयमै बैठक–तालिम "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, बैशाख १५, २०८३  

  •   सरकारी ढुकुटीमा भइरहेको फजुल खर्च नियन्त्रण गर्न सरकारले कडा कदम चालेको छ। अब सरकारी कार्यक्रम होटल तथा रिसोर्टमा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै आफ्ना मातहतका सबै निकायलाई बैठक, गोष्ठी, तालिम र सेमिनारजस्ता कार्यक्रम महँगा होटलमा नगर्न स्पष्ट निर्देशन दिएको हो।
    मन्त्रालयका अनुसार खर्च मितव्ययी र परिणाममुखी बनाउन अब यस्ता कार्यक्रम आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्षमै सञ्चालन गर्नुपर्नेछ।
    यस निर्णयसँगै भूमि समस्या समाधान आयोग, नापी विभाग, सहकारी विभागलगायत सबै सम्बन्धित निकायले होटलमा कार्यक्रम गर्न पाउने छैनन्।
    सरकारको यो कदमले अनावश्यक खर्च कटौती हुने र सरकारी स्रोतको दुरुपयोग रोकिने अपेक्षा गरिएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो ?रास्वपा सांसद कार्की
    सुकुमबासीको विवरण संकलन गर्न सेना किन देखीय सक्रिय ?
    आज २०८३ साल वैशाख १६ गते बुधबार तपाइँको आजको राशिफल
    ताजा अपडेट
    • दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो ?रास्वपा सांसद कार्की
    • सुकुमबासीको विवरण संकलन गर्न सेना किन देखीय सक्रिय ?
    • आज २०८३ साल वैशाख १६ गते बुधबार तपाइँको आजको राशिफल
    • यी प्रदेशमा वर्षातको पूर्वानुमान
    • सर्वोच्च अदालत ले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च व्यहोर्ने कानुनी व्यवस्था खारेज

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.