• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल

"आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल "

  •    अभियान हाम्रो डट कम / सोमबार, चैत २३, २०८२  

  • मेष :
          बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ ।
    वृष :
           दिन सामान्य छ । थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । काम गर्दा सचेत बन्नुपर्ने समय छ ।
    मिथुन :
           साथीभाइ दाहिना रहेका छन् । कुनै कुराले मन अशान्त बन्नेछ । धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ ।
    कर्कट :
           चुनौतीको सामना गर्नुपर्ने समय छ । खर्च बढ्ने छ । अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ ।
    सिंह :
            शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ । परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिनेछ ।
    कन्या :
           व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ । चिसोबाट सचेत बन्नुपर्ने समय छ । राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ ।
    तुला :
          दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ ।
    वृश्चिक :
             शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा थप मिहिनेत गर्नु उचित हुनेछ ।
    धनु :
          शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।
    मकर :
             शिक्षामा ढिलासुस्ती हुनेछ । धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ । परिवारसँग मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
    कुम्भ :
             दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । शिक्षामा मिहिनेतको खाँचो छ ।
    मीन : शिक्षाको क्षेत्रमा चुनौती बढ्ने छ । परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.