• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, चैत २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मेरो दृस्ठिकोण मा प्रचण्ड,क्रान्ति र पुस्तान्तरण।

"मेरो दृस्ठिकोण मा प्रचण्ड,क्रान्ति र पुस्तान्तरण। "

  •    अभियान हाम्रो डट कम / शनिबार, चैत २१, २०८२  

  • प्रचण्ड त्यो बिचार हो जसको उचाइ नेपालिले बुझ्न नसक्दा देस र जनताले पल पल दु:ख पाई रहे। हिजो उनले भनेका बिचार हरु कति सत्य रहेछन आज क्रमस पुष्टि भैरहेका छन। प्रचण्ड भन्ने गर्थे महिले काध बिसाए भने देस एकछिन टिक्दैन।आज भयो त्यस्तै… उनले भन्ने गर्थे “माओवादी सिद्दियो भने पनि चिहानबाट जनता उठेर सिहदरबार घेर्न आउनेछन।

    यो तपाइहरुले टाउकाको मूल्य तोकेको हिजोको समाज होइन।” आज त्यस्तै भयो माओवादी सानो भयो तर गणतन्त्रका सुन्दर फुलहरुले नै सिहदरबार घेरे। सबै माओवादी का एजेन्डा रबि बालेन र रास्वपाले बोक्ने हिम्मत गरे। प्रचण्ड कति दुरदर्शि नेता छन भन्ने कुरा समयले क्रमश प्रमाणीकरण गरिरहेको छ। प्रचण्डले काङ्ग्रेस एमालेलाइ बारम्बार भन्थे संख्या ठूलो होइन दुइतिहाइको घमण्ड नगर तिमिहरुलाइ जनताले सडकमा घिसार्ने दिन आउँछ। समाज चरम निरासामा छ।आज त्यस्तै भयो। डा सुन्दरमणिले भन्थे “माओवादी जनयुद्ध र आन्दोलन त्यो चेतनाको बिगुल थियो जसले मेची देखि महाकाली सम्मका जनतालाइ जगाएर आफ्नो अधिकर आफै खोशेर लडेर लिनुपर्छ भन्ने चेतनाको जग बसायो ।

    ” चुनाबको संख्या कम होला आफ्नो ठाउमा छ।तर अहिले पनि राजनीतिक बिचार एजेन्डाका दृस्ठिकोण ले प्रचण्ड बिजयी छन।अब यो देसमा कोहि खुशी छ भने त्यो प्रचण्ड नै हुन। उनलाइ बिस्वास छ अब महिले दोश्रो पुस्तालाई पालो दिए भने पनि देस समाल्न सक्छन। अब माओवादी सकिएछ भने पनि जनताले तानाशाह हरुलाइ घिसारे सत्ताबाट सडकमा ल्याउन सक्छन भन्ने कुराको पुर्ण ग्यारेन्टी प्रचण्डलाई छ। कतिपय हाम्रै केन्द्रिय नेता साथिहरु भ्रमित छन। प्रचण्डले त चुनाब लगत्तै रास्वपालाइ चलाउने जिम्मा पनि अब मेरै काधमा आयो भन्नुको अर्थ भित्र गहिरो बिसयबस्तु छ। म बार बार विश्लेषण गर्छु। हिजो हामी सान्ती अवस्थामा आउदा कुन नीति सिद्धान्त र कार्यनिती पास गरेर आएका थियौ ? सम्झनुहोस त नेता मित्रहरु ! चार स को नीति । सरकार,सदन,सडक र संविधान । बरु तपाइहरुले साथ छोडेर जानुभयो। प्रचण्ड त आजपनी तिनै सिद्धान्त भित्र भेटिन्छन् । शक्ति सन्तुलन लाई हेरेर सकेजती समाजबादी संविधान निर्माण भयो।सदनबाट खबरदारि भयो, सकेजती निति बनाइयो। सकेजती सरकारबाट समाजबादी बाटो खनियो।

    सहरी बिद्रोह द्वारा सत्ता कब्जा भयो। क्रान्ति को निस्चित रुप, रेखा र यहि हुनुपर्छ भन्ने हुदैन।क्रान्ति समय सापेक्ष अनुसार निरन्तर तर फरक फरक बाटो हुँदै लक्ष्य मा चलिरहेको हुन्छ। प्रचण्ड आज त्यही छन। यश अर्थमा प्रचण्ड को जित नै आजको जित हो। कस्ले भन्छ क्रान्ति यहाँ सफल हुदैन ? थोरै मलाइ लागेको प्रचण्ड कहानेर अफ्ठयारोमा छन कि जस्तो लाग्छ। उनिलाइ था छ रास्वपा शक्ति हरुको केन्द्रित पार्टी हो। यहाको अन्तरबिरोध मिलाइदिदै अगाडि बढाउनु थोरै जटिल छ तर सुपृम कमान्डरले यो भुमिका सजिलै निभाउन सक्छन। मलाइ बिस्वास छ प्रचण्ड अन्तरबिरोध सग खेलेर नै प्रचण्ड बनेका हुन। नेतृत्व प्रती बिस्वास गरौ सम्पुर्ण माओबादी घटक एकतामा जोड गरौं । एउटा ध्रुबसत्य कुरा प्रचण्ड बिचार हो ब्याक्ति होइन।प्रचण्डपथ कमजोर हुदा भोलि देस जनता र स्वयम् अब रास्वपा पनि सन्कटमा पर्न सक्छ। किनकी संख्या जहिल्यै स्थिर हुदैन।

    इतिहास ले त्यही देखाउछ। भोलि यहि संख्या अन्य दलसग पुग्दा अहिलेको घटना सतहमा आउन सक्छ। अत प्रचण्ड बिचार हो ब्याक्ति होइन भन्ने कुरा नया पुस्ताले मनन गर्दैछन। अबको प्रचण्ड भुमिका अभिभावक कै रहनु पर्छ।यहि हो पुस्तान्तरण। यहि हो हस्तान्तरण। टीका लगाएर कसैले कसैलाइ सत्ता हस्तान्तरण हुदैन।हिजो गिरिजा प्रसादले प्रचण्ड लाई देसको चाबी सुम्पेको थिए।आज प्रचण्डले रबि बालेनलाइ गणतन्त्र पुस्तान्तरण गरे ।सत्ता टीका लगाएर दिइदैन ।टीका लगाएर जेठो छोरालाइ दिने त्यो त पुरानै सामन्ती ब्यवस्था भै गो नि ।यो गणतन्त्र हो यहाँ क्ष्यमता हुने जनताका छोराछोरी लाई दिइन्छ।

    लेखक सुरेन्द्र प्रसाद रेग्मी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.