• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, चैत १९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८२ साल चैत १९ गते बिहिबार, तपाईको राशिफल

"आज मिति २०८२ साल चैत १९ गते बिहिबार, तपाईको राशिफल "

  •    अभियान हाम्रो डट कम / बिहिबार, चैत १९, २०८२  

  • मेषः

    संघर्षले सफलताको उचाइमा पुर्याउन सक्नेछ । आफ्नो पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ ।

    वृषः

    पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुशीको वातावरण बनाउने छन् । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय देखिन्छ ।

    मिथुनः

    आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन । आफन्तहरु संग झगडा हुनसक्नेछ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन् ।

    कर्कटः

    मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । नयाँ नयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ ।

    सिंहः

    आज कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन् । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पनि ध्यान दिनुहोला । लामो समयदेखिको व्यवधान हट्ने देखिन्छ । आफ्नो कमजोरीलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ ।

    कन्याः

    सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाईनेछ । आयआर्जन पनि राम्रै होला । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    तुलाः

    व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।

    बृश्चिकः

    सानो प्रयत्नले ठूलो काम बन्न सक्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । शारीरिक तथा मानसिक सुख तथा सन्तुष्टि प्राप्त हुनेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ ।

    धनुः

    समय शुभ छ, उपयोग गर्नुहोला । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन अध्यापनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । व्यावसायिक कर्मले गति लिनेछ ।

    मकरः

    आज समर्थकहरु बढ्नेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । धर्मकर्ममा मन जानेछ भने छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ ।

    कुम्भः

    पूर्वनिर्धारित काममा सहयोगीहरू पछि हट्नेछन् । व्यापार व्यावसायहरु अर्थकर रहने छन् । आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन् । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु–अवसर प्राप्त हुनेछ ।

    मीनः

    आत्मविश्वास जाग्नेछ । नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा रमाईलो तथा सकारात्मक पक्षको योग छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सर्लाहीमा एकैठाउँ झुन्डिएर दिदीबहिनीको मृत अवस्थामा फेला
    आजदेखि,एसईई शुरु ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै
    मानव चेतनामा हुने घातक विस्फोट ‘digital war’
    ताजा अपडेट
    • सर्लाहीमा एकैठाउँ झुन्डिएर दिदीबहिनीको मृत अवस्थामा फेला
    • आजदेखि,एसईई शुरु ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै
    • आज मिति २०८२ साल चैत १९ गते बिहिबार, तपाईको राशिफल
    • मानव चेतनामा हुने घातक विस्फोट ‘digital war’
    • मुगुमा भूकम्पको धक्का

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.