• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, चैत ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हिमाली भू-भागका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना

"हिमाली भू-भागका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, चैत ०३, २०८२  

  • हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । आज देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने माैसमविद्ले जानकारी दिएका छन् ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा  हिमाली भू-भाग र बाँकी हिमाली भू-भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

    मौसम बदलीसँगै हिजो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा बढ्दो पपुलिज्म: जनआकांक्षा, राजनीति र लोकतन्त्रको भविष्य
    आज २०८२ चैत ०३ गते मङ्गलबार तपाइको आजको राशिफल’
    नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    ताजा अपडेट
    • नेपालमा बढ्दो पपुलिज्म: जनआकांक्षा, राजनीति र लोकतन्त्रको भविष्य
    • हिमाली भू-भागका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना
    • आज २०८२ चैत ०३ गते मङ्गलबार तपाइको आजको राशिफल’
    • नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    • पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.