• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अचानक दुर्घटना भई अचेत अवस्थामा रहेका कर्ण घले लाई आर्थिक सहयोग भिजन गुरुङको अध्यक्षतामा

" लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाइस्थाेप्ले निवासी कर्ण घले २०७८/८/ १७ गते अचानक दुर्घटना भई अचेत अवस्थामा रहेकाे र तत्कालै अस्पताल भर्ना गराई उपचारको क्रममा अत्यधिक खर्च भइसकेको छ । "

  •     मनु कोन्मे गुरुङ/ बिहिबार, फागुन १९, २०७८  

  • लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाइस्थाेप्ले निवासी कर्ण घले २०७८ मङ्सिर १७ गतेका दिन अचानक दुर्घटना भई अचेत अवस्थामा रहेकाे र तत्कालै अस्पताल भर्ना गराई उपचारको क्रममा अत्यधिक खर्च भइसकेको छ । उपचारको क्रममा अझै पनि धेरै रकम खर्च लाग्ने भएको हुदा र घाइतेको उपचार खर्चमा सहज होस भन्ने उदेश्यले रमाइलो साझ अनि हामी सबैको साथ परिवारको अध्यक्ष भिजन गुरुङ को सयोजनमा कर्ण घले बचाउ अभियानमा ग्रुपका कोषाध्यक्ष सरु लामा गुरुङ (सरिता) को बैकट खातामा सङ्कलित भै सहयोग रकम स्पाइनल पुनर्स्थापना केन्द्र हस्पिटल सागा चोक काभ्रेमा प्रत्यक्ष पीडित (बिरामी) कहाँ यसै ग्रुपका अध्यक्ष भिजन गुरुङ ठबरिस्ठ उपाध्यक्ष अजय गुरुङ,सल्लाहकार माया गुरुङ (नुमा), महिला बिभाग अध्यक्ष मिना गुरुङ र संरक्षक गणेश गुरुङ को उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको थियो । घाइते कर्ण घले लाई देश तथा बिदेशमा रहनु भएका ईष्टमित्र आफन्त र घरपरिवार लाई सहयोग रकम जुटाइ घाइते लाई सहयोग रकम प्रदान गरेको थियो।

     

    सहयोग रकम उर्गेन गुरुङ सिन्धुपाल्चोक ,नुमा लामिछाने गुरुङ लमजुङ ,अजय गुरुङ गोरखा,भिजन गुरुङ सिन्धुपाल्चोक, सरु लामा गुरुङ धरान सुनसरी, मिना गुरुङ गोरखा , नुजन गुरुङ स्याङ्जा ,ओस्याङ गुरुङ लमजुङ ,आनन्द गुरुङ स्याङ्जा ,पृथ्वी गुरुङ गोरखा मनाकामना सन्देश गुरुङ गोरखा,सिमृका गुरुङ रामेछाप ,चित्र श्रीस मगर बाग्लुङ, निशा गुरुङ खोटाङ, सगुन गुरुङ गोरखा,राज कुमार लिम्बू इलाम हाल मलेसिया ,बिनोद तामाङ चितवन हाल साउदी अरब, भरत छ्न्त्याल बाग्लुङ हाल मलेसिया ,निर्मल श्रीस मगर बागलुङ हाल साउदी अरब, हाकिम मगर बागलुङ हाल साउदी अरब,गणेश गुरुङ लमजुङ लगायतका सयोगदाताहरुले सयोग गरेका थिए । हाम्रो अभियानलाई मनै देखि साथ दिनु हुने “तिम्रो मायाले बाधी राखन “लुडो ग्रुप प्रती हार्दिक आभार प्रकट गर्दै यस रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपको तर्फबाट अभियान्ता बनेर धेरै लाइ सहयोग गरिएको र अझै पनि गर्दै जाने छौ भन्दै ग्रुपका बरिस्ठ उपाध्यक्ष अजय गुरुङ ले बताएका छन।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.