• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल


  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन १६, २०८२  

  • मेष : दिन तनावपूर्ण बन्ने जोखिम छ । आम्दानीका स्रोतसँगै खर्च पनि बढ्ने छ । धार्मिक क्षेत्रको व्यापारबाट भने फाइदा हुनेछ ।
    वृष : गुरुको साथ मिल्ने छ । सञ्चित धन खर्च हुनेछ । मानसम्मान बढ्ने दिन छ । अपेक्षा अनुसार बन्धुको साथ मिल्ने छ ।
    मिथुन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
    कर्कट : भाग्य बलियो भएकाले सोचेको काम बन्नेछ । बोलीको प्रभाव हुने भएकाले परोपकार भावले अघि बढ्नु होला ।
    परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने छ ।
    सिंह : दिन सहज नभएकाले थोरै बोल्नु उचित हुनेछ । अरुको गल्तीको भागिदार बन्नुपर्ने भएकाले मन अशान्त बन्नेछ ।
    परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने छ ।
    कन्या : परिवारसँग रमाइलो घुमघाम तय हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ ।
    तुला : दिन राम्रो छ । सहजै काम बन्नेछ । मानसम्मान प्राप्त हुनेछ । प्रशंसा गर्नेहरु बढ्ने छन् । परिवारमा समेत रमाइलो वातावरण बन्नेछ ।
    वृश्चिक : प्राविधिक शिक्षाको क्षेत्रमा गरेको लगानी सफल हुनेछ । खुट्टा तान्ने साथीसँग गोपनीयता भंग भएमा घाटा हुनेछ । परिवारसँग सल्लाह गरेर गरेको कामले मनमा उत्साह बढ्ने छ ।
    धनु : सहकर्मीसँगको सहकार्यले दिन सहज बन्नेछ । औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ । कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने समय छ ।
    मकर : चिट्ठामा फाइदा हुनेछ । शेयर कारोबारमा सहभागी भए नाफा हुनेछ । राजनीतिक क्षेत्रमा गरेको साहसले तपाईंको उचाइ बढ्ने छ ।
    कुम्भ : शुभकार्यमा सहभागी हुने अवसर मिल्ने छ । खर्च बढ्ने छ । मानसम्मान प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
    मीन : राम्रो बोले पनि विरोध हुनेछ । धार्मिक कार्यमा सहभागी भएर यात्राको सुरुवात गरेमा सफल बन्नेछ । गुरुको सल्लाहले परिवारमा शान्ति मिल्ने छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.