• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यो निर्बाचनमा दोलखाको विकास कुन दिशामा जाने भन्ने निर्णायक मोडनै: विशाल खड्का

"यो निर्बाचनमा दोलखाको विकास कुन दिशामा जाने भन्ने निर्णायक मोडनै: विशाल खड्का "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १४, २०८२  

  •        दोलखाको समग्र विकास, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विशाल खड्काको जित अनिवार्य रहेको निष्कर्ष जिल्लाभरि बलियो बन्दै गएको छ।

         साहसी, निष्कलंक र दूरदर्शी क्षमताका युवा नेता विशाल खड्काले देखाएको कार्यशैली, प्रतिबद्धता र परिणाममुखी नेतृत्वकै कारण “उहाँको जितले मात्र दोलखाले विकासको फड्को मार्ने छ”  वामपन्थी नेता कृष्ण शिवाकोटीले भन्नू भयाे। याे  धारणा  नागरिकमा फैलिएको छ। विदेशमा रहने युवाले घरमा आमा, बुवा,दाइ भाइ,दिदिबहिनीलाई फाेन गरिरहेकाछन,भाेट तारा चिन्हमा  दिनुस, दाेलखाका भविष्य विशाल खड्का संग जाेडिएका छ भन्दै ।

    तामाकोशीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा, दर्जनौँ नेता तथा कार्यकर्ता पार्टी प्रवेश

          सुरिका सुरेल, गौरीशंकर, बिगु, माली,श्यामा  कालिञ्चाेक क्षेत्रका शेर्पा समुदाय, जिरीका जिरेल,मेलुङका मगर,बैत्यश्वर,शैलुङ ,भिमेश्वरका जनजाति, दलित तथा महिलाका हक अधिकारलाई “स्थापित  गर्न  अहाेरात्र खट्दै सम्पूर्ण जिल्लावासीकाे आर्थिक सम्वृद्धीकाे लागि  उहाँले गरेकामा काेशेढुङ्गा सावित भएकाछन।  खड्का सबै वर्ग र समुदायका साझा प्रतिनिधिका रूपमा परिचित हुनुहुन्छ।”नेपाली कम्युनिष्ट पार्टीका  केन्द्रीय सदस्य पुष्कर अधिकारीले भन्जुभयाे  लामो समयदेखि राज्यको मूलधारबाट पछाडि पारिएका समुदायका आवाजलाई नीति र बजेटमा रूपान्तरण गर्न सक्ने क्षमता भएका नेताका रूपमा उहाँलाई हेरिएको छ।

               बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रहँदा विशाल खड्काले दोलखाको विकासका लागि ऐतिहासिक कामहरू अघि बढाएको अधिकारीले ठाेकुवा गर्नुभयो ।
    शैलुङको बृहत्तर विकास योजना तयार गरी कार्यान्वयनको चरणमा पुर्‍याउनु, सय थुम्काको फेदसम्म मिनी ग्रेटवाल निर्माण, रोल्वालिङ क्षेत्रको समग्र विकास अवधारणा, चीन–नेपाल–भारत जोड्ने सबैभन्दा छोटो दूरीको रणनीतिक सडक मार्गको पहल, जिरी,चेर्दुङ, हनुमन्ते, कालिञ्चोक ,मुडे मेलुङ,सडक विस्तार जस्ता योजनाले जिल्लाको आर्थिक भविष्य नै बदल्ने अपेक्षा गरिएको छ।

           यसका साथै ग्रामीण भेगलाई प्राथमिकतामा राख्दै झोलुङ्गे पुल, पक्की मोटरेबल पुल, अस्पताल, स्वास्थ्य चौकी, विद्यालय निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी काम अघि बढाइएको तथ्य सार्वजनिक अभिलेखमै रहेको  नेपाली कम्युनिष्ट पार्टी दाेलखाका प्रवक्ता समेत रहेका केन्द्रीय सदस्य  अधिकारीकाे दाबी छ। “अरूले आश्वासन बाँड्दा उहाँले काम गरेर देखाउनुभयो,” कालिञ्चाेक  ३ निवासी  नेपाली कम्युनिस्ट पार्टीका लाेकप्रिय युवा नेता नवराज  अर्यालले भन्नुभयो  ।”ग्रामीण भेगका नागरिकले विशाल खड्कालाई जेन्जिकै भावना बोकेको, दुःख–सुखमा सँगै हिँड्ने, युवाको ऊर्जा र अनुभवी नेतृत्वको सन्तुलन मिलाएको उम्मेदवारका रूपमा मूल्याङ्कन गरेका छन्।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.