• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०८२ साल फागुन १४ गते बिहीबारको तपाइको आजको राशिफल

"आज २०८२ साल फागुन १४ गते बिहीबारको राशिफल तपाइको राशिफल  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १४, २०८२  

  • मेष : स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । आज सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ ।
    वृष : आम्दानी बढ्ने छ । आज घुमफिरको योजना बन्न सक्छ । बोलीमा सरस्वतीको बास हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।
    मिथुन : रमाइलो यात्राले दिन सहज बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।
    कर्कट : पेट सम्बन्धी समस्या बढ्न सक्छ । धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ । परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।
    सिंह : परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुने योग रहेको छ ।
    कन्या : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ ।
    तुला : योजना अनुसार काम बन्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्ने छन् । पारिवारिक मेलमिलाप हुनेछ ।
    वृश्चिक : बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
    धनु : राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ । जागिरमा बढुवा हुनेछ । विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ ।
    मकर : धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ । धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ ।
    कुम्भ : योजना सहजै सफल बन्नेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
    मीन : सम्पत्ती कमाउने दिन छ । अरुसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.