• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेकपा उत्पीडित वर्गको पार्टी भएको भन्दै तीन संगठनले गरे भोट हाल्न अपील आदिवासी जनताजतिका तीन संगठनले गरे नेकपामा भोट हाल्न अपील

"नेकपा उत्पीडित वर्गको पार्टी भएको भन्दै तीन संगठनले गरे भोट हाल्न अपील आदिवासी जनताजतिका तीन संगठनले गरे नेकपामा भोट हाल्न अपील "

  •    अभियान हाम्रो डट कम / बुधबार, फागुन १३, २०८२  

  •               आदिवासी जनजातिका तीन संगठनले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा नेपाली कम्युनिष्ट पार्टीकालाई भोट हाल्न अपील गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले उत्पीडित जाति तथा समुदायहरूको पहिचान, हक अधिकार र जातिय सांस्कृतिक स्वायत्तताको लागि आवाज उठाएको भन्दै सोही पार्टीलाई भोट हाल्न अपील गरिएको हो ।
          आदिवासी÷जनजाति संयुक्त मोर्चा नेपाल, नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी) र समाजवादी आदिवासी जनजाति महासंघ नेपालले संयुक्त रुपमा अपील जारी गर्दै मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित, मुस्लिम लगायतका सम्पूर्ण उत्पीडित वर्ग, जाति समुदाय, लिङ्ग, क्षेत्रहरूको पार्टी नै नेकपा भएको बताइएको छ ।
          ‘यही फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी र यस्का प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका सबै उम्मेदवारहरूलाई बिजयी गराउनका लागि मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित र मुस्लिम समुदायका सम्पूर्ण मतदाताहरूलाई तारा चुनाव चिन्हमा मतदान गर्न अनुरोध छ ।’ अपीलमा भनिएको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.