• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जेनजी आन्दोलनका सहिद श्रीयम चौलगाईंका पिता गणेश चौलगाईले नरसंहारमा उक्साउनेजे र नरसंहार मच्चाउने दुवैलाई हराउनुपर्छ


  •    अभियान हाम्रो डट कम / बुधबार, फागुन १३, २०८२  

  • झापा ५ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जीत तामाङसँग मंगलबार भेट गरि सहिद पिता चौलगाईले झापा– ५ मा उम्मेदवारी दिएका केपी ओली र बालेन्द्र शह दुवैप्रति आक्रोश पोखेका हुन्। तामाङलाई शुभकामना दिन गौरादह ७ मा आइपुगेका सहिद पिता चौलगाईले भने, ‘नरसंहारमा उक्साउने बालेन र नरसंहार मच्चाउने ओली दुबैलाई हराउनुपर्छ।’ उनले बालेन र रविहरुले जेनजीका एजेण्डा बेबारिसे पारेको आरोप लगाए ।

    चौलगाईले भने, ‘जेनजीका एजेण्डा बोकेको हुनाले झापा ५ मा आफ्नो साथ, सहयोग र समर्थन रन्जित तामाङलाई रहन्छ ।’ चौलगाईले २०८४ को चुनाव २०८२ मा सार्न मात्र जेनजी विद्रोह नभएको भन्दै थपे, ‘एकथान चुनाव मात्र जेनजीको माग थिएन।’

    प्रत्युत्तरमा तामाङले जेनजीका अधुरा सपना पुरा गर्न मन, वचन र कर्मले लागिरहने प्रतिबद्धता जनाए । वास्तविक जेनजीका मुद्धा पुरा गर्न आफु निरन्तर लागिरहने भन्दै उनले जेनजी सहिद पिताको अपेक्षाले आफ्नो जिम्मेवारी बढेको उल्लेख गरे ।

    मोरङको बेलबारी ११ घर भएका १८ वर्षीय श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट)अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए ।

    साभार  हाम्रोमत बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.