• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पर्वतमा छुट्टै पहिचान बनाउँदै मनहरि बाजी मार्ने तयारि


  •    अभियान हाम्रो डट कम / बुधबार, फागुन १३, २०८२  

  • नेकपाबाट पर्वत–१ का उम्मेदवार रहेका मनहरि शर्मा (तिमिल्सिना)ले पनि चुनावी प्रचारप्रसार फरक ढंगले गरेका छन् । पत्रकार तथा बौद्धिक नेता मानिने उनी पछिल्लो प्रचण्ड सरकारको बेला सञ्चार विज्ञको रुपमा नियुक्त भएका थिए । तिमिल्सिना पहिलो पटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हुन् । २०८४ को आवधिक निर्वाचनका लागि दुई वर्षअघि देखि नै गृहजिल्ला पर्वतमा तयारी गरेका थिए । तर भदौमा जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सरेपनि उनले टिकट पाए । चुनावी प्रचारको क्रममा घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले कुनै पनि भड्किलो कार्यक्रम गरेका देखिँदैन । मतदता समक्ष तात्कालीन आश्वासन भन्दा पनि दीर्घकालीन विकास र समृद्धिको वकालत गर्दै आएका छन् । विदेशबाट आएका रेमिट्यान्स अनुत्पादन क्षेत्रमा लगानी भएकाले रोजगारी सिर्जना हुन नसकेको विषय मतदातालाई बुझाएका छन् ।

    May be an image of one or more people and mountain

    उत्पादकत्व बढाउँदैन । जीवनस्तर उठाउँदैन’, उनी भन्छन्, ‘विदेश गएको छोराछोरीलाई नेपालमै पढाउनु पर्‍यो । विदेशबाट मासिक दुई लाख आएको छ भने ५० हजार खर्च कटाएर बाँकी उत्पादन क्षेत्रमा लगानी गर्नुपर्‍यो । यति गर्न सकिएमा विदेशमा काम गर्न नसकेर फर्किँदा लगानीबाट बढेको पैसाले आफ्नै देशमा केही गर्न सकिन्छ ।’

    May be an image of one or more people and tree

    तिमिल्सिना हरेक गाउँ–गाउँ पुग्दा निराशा होइन, आशावादी कुरा गर्छन् । देशमा केही भएको छैन होइन, हालसम्म भएका प्रगति विवरण मतदातालाई सुनाउँछन् । उनले ठुला-ठुला आश्वासन नबढेर स–साना तथा मसिना कुराहरूलाई प्रष्ट ढंगले राखेर मतदाताको मत जित्ने प्रयास गरेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.