• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल

"आज २०८२ साल माघ २६ गते सोमबारको राशिफल "

  •    अभियान हाम्रो डट कम / सोमबार, माघ २७, २०८२  

  • मेष :
          दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ । साथीको साथ मिल्ने छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।
    वृष :
           बोलीको प्रभावले राम्रो काम बन्नेछ । धार्मिक क्षेत्रमा झुकाब रहने छ । धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन हलुका हुनेछ ।
    मिथुन :
           दिन राम्रो छ । आज बोलीमा सरस्वतीको बास भएकाले सेवाको भावमा बोल्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
    कर्कट :
             उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काममा झन्झट बढ्ने छ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।
    सिंह :
             सोचेका काम बन्ने छन् । लगानीका क्षेत्र सबल रहेका छन् । परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ ।
    कन्या :
              न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । परिवारलाई ठुलो विश्वास गर्दा खटपटी बढ्नेछ ।
    तुला :
              तपाईंको कला र गलाको आज प्रशंसा हुनेछ । सानो विषयलाई छोडेर महत्त्वपूर्ण काम गर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
    वृश्चिक :
                  आज जोगिएर काम गर्नुपर्ने दिन छ । साथीभाइको साथले खुशी मिल्ने छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । परिवारमा विवाद नगर्नु राम्रो हुनेछ ।
    धनु :
               फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनाले खुशी मिल्ने छ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।
    मकर :
               दाम्पत्य जीवन सुखमय बित्नेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
    कुम्भ :
                 सानो कुराले अल्झाउने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । टाउको दुख्ने समस्याले सताउने जोखिम छ । शिक्षाको क्षेत्रलाई समय दिन सकेमा दिन शान्त बन्नेछ ।
    मीन :
            सानो विषयले मन अशान्त बन्न सक्छ । परिवारसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ । गणेशको पूजा गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.