• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल

"आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, पुष ११, २०८२  

  • मेष : मन खुशी रहनेछ । स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । विपक्षीमाथि विजय प्राप्त हुनेछ ।
    वृष : लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । आज पारिवारिक मेलमिलाप हुनेछ ।
    मिथुन : पठनपाठनमा रुची बढ्ने दिन छ । नतिजाको पर्खाइमा भए शुभ खबर सुन्नुपर्ने योग परेको छ । मन शान्त रहनेछ ।
    कर्कट : दिन सामान्य छ । साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ । परिवारसँग बसेर रमाइलो गर्ने समय छ ।
    सिंह : असन्तुष्टि बढ्नेछ । साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ । बिहान मनमा खटपटी बढे पनि दिउँसोपछि महत्त्वपूर्ण काम बन्नेछ ।
    कन्या : दिन राम्रो छ । धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ । साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन् ।
    तुला : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ । सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।
    वृश्चिक : व्यापारमा फाइदा हुनेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
    धनु : दिन राम्रो भएकाले सोचेको काम बन्नेछ । साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन् ।
    मकर : मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ । लामो यात्रा तय हुन सक्छ ।
    कुम्भ : तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ । बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।
    मीन : पढाइमा मन नजाँदा निराशा बढ्नेछ । बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ । साथीभाइले सहयोग गर्नेछन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.