• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान


  •    अभियान हाम्रो डटकम/ शनिबार, पुष ०५, २०८२  

  • पोखरा ५ पुस ।
         लायन्स लियो क्लब पोखरा फरक अभियानद्वारा आयोजित रक्तदान कार्यक्रम शनिवार पोखराको महेन्द्रपुलमा  सम्पन्न भएको छ। लियो क्लब पोखरा फरक अभियानका अध्यक्ष सागर आचार्यको जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।
    क्लबका अध्यक्ष विजय खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स डिस्ट्रीक्ट ३२५ i पि आर ओ इन चिफ   ऋषि गिरी,   डिस्ट्रीक को को अर्डिनेटर bloodDonation दिल बहादुर थापा ,  डिपार्ट्मेन्ट चोफ blood donation मात्रीका पोखरेल , रिजन को–अर्डिनेटर हरिहर पराजुली  लियो डिस्ट्रिक्ट अध्यक्ष अभिषेक सुवेदी, लियो डिस्ट्रिक्ट उपाध्यक्ष अमोद नेपाल को विशेष उपस्थिति रहेको थियो।
    कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लबका उपाध्यक्ष विवेक सापकोटाले गरेका थिए ।
    रक्तदान कार्यक्रममा युवाहरू, नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। संकलित रगतले आकस्मिक उपचार तथा विभिन्न रोगका बिरामीहरूका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजक संस्थाले गरेको  छ।
    कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, रक्तदाताहरू, तथा सहयोगीहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.