• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, फागुन १९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.


  •    अभियान हाम्रो डट्कम/ शुक्रबार, मङि्सर २७, २०८२  

  • माओबाद एउटा बिज्ञान हो। माओबाद कुनै क्लबमा व्हिस्की खाएर रचना गरेको गजल होइन।यो त अन्याय बिरुद्द मुक्ति को लागि रणमैदानको प्रयोशालामा प्रत्युत्पादक भएको समाज बिज्ञान हो। मानौ बिकास,अग्रगमन र मानबअधिकार सहितको मुक्ति दर्सन हो मावोबाद।
    यहाँ केही मानिसहरु माओबादलाइ सकाउन भ्रमको साहारामा हिडेको पाइन्छ। तर बास्तबिकतामा माओवाद दिन दुइगुणा रात चार गुणाले बढेको तथ्य जीवितै छ। जहाँ अन्याय त्यहा माओबाद स्वतह जन्मने गर्दछ। यो कुरा आज देसका हरेक निकाय,पार्टी सङ्गठन भित्र देखापरिसकेको छ।

    आज भन्दा 15 बर्स अगाडि माओवाद ले देखाएको बाटो आज 15 बर्सपछी देसले खोजिरहेको छ। त्यसैले पनि माओवादी कसैले चाहेर सकिँदैन।आज हेरौं हरेक अन्यायभित्र माओबाद लडिरहेको भेटिन्छ।चाहे त्यो राजनैतिक दल होस वा अन्य क्षेत्र।
    आज देसले जनता द्वारा निर्वाचित कार्यकारी प्रमुख खोजिरहेको छ। पुर्ण समानुपातिक निर्वाचन प्रणाली खोजिरहेको छ।ता कि हरेकको नागरिक अधिकार सहितको नया पुस्ता,पार्टी राज्यको नीति निर्माण तहमा पुग्न सकोस। आज भन्दा बर्सौ अगाडि माओबादिले उठाएको माग जहाँ संविधान निर्माण अवधिमा नोट अफ डिसेन्ट लेखेर माओबादी ले तत्कालीन समयमा निकासका निम्ति अघि बढेको थियो।

    आज आएर संसदीय प्रणाली राज्य संचालित प्रणाली नभएर भस्ट्रचार र अनियमित र अनियंत्रित भएर फेलर हुँदै गर्दा जेन्जी पुस्ता सहित आम जनता हिजो माओवादीले बोकेको एजेन्डा सहि रहेछ भनेर त्यही बिन्दुमा आइपुगेका छन। त्यसैले घाम जत्तिकै छर्लङ्ग छ।देस आज हिजो र भोलि माओवादी एजेन्डा सग अघिबढिरहेको छ।अबको बिकल्प,अबको नेतृत्व क प्रचण्ड बाट मात्रै सम्भव छ भनेर बुद्धिजीवी सर्कलले भनिरहेको छ।

    1. अन्त्यमा मुख्य र गम्भीर बिसय यो पनि होकि यहाँ यस्ता राजनैतिक बेइमानी हरु छन जसले गणतन्त्रको गेरु बस्त्रशस्त्र भिरेर गणतन्त्र कै हत्या गरि पुरानो माफिया राज फर्काउन चाहान्छन।आज जनतालाइ सबैभन्दा बढी तिनिहरुले नै भ्रमित बनाइरहेका छन। माओवादीका सबै एजेन्डा अपहरण गरेर गणतन्त्रको हिमायती आफुलाइ घोषणा गरेका छन। जसको एजेन्डा उसको नेतृत्व छैन। यसो हुनु भनेको देसको अग्रगामी निकास र बिकासको ढोका बन्द हुनु हो। यो बिसय बिसेसगरी जेन्जी पुस्ताले अध्यन मनन गर्न जरुरी छ।एउटा बच्चालाई त्यसले बढी हेरचाह र केयर गर्छ जसले जन्माएको हुन्छ।यो ब्यवस्थाको जन्म क प्रचण्ड नेतृत्व को माओवादी ले जन्माएको हो। अरुले त हिजो पनि टाउकाको मुल्य तोकेका हुन र आज पनि तिनिहरु गणतन्त्र को हत्या गर्न मै तल्लीन देखिन्छन। तपाई हेर्नुस न गणतन्त्र असफल बनाउन माफिया राज सन्चालन देखि संसद विघटन सम्म हेर्दा स्पष्ट देखिन्छ। अहिलेको मुख्य आवश्यकता गणतन्त्र को शिशु जन्मदाता लाई जिम्मा दिनु नै हो।जुन समय आउदो निर्वाचन हो। गम्भीर भएर सोच्ने कि !
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेरो चाहिँ Di- clear बिचार हो ।
    यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले
    सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    ताजा अपडेट
    • मेरो चाहिँ Di- clear बिचार हो ।
    • यिनलाई भोट हाल्नुअघि छानबिन समितिको रिपोर्ट आएको भए केही आ’शङ्का क्लियर हुने थिए ! नारायण गाउँले
    • सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई
    • आज २०८२ फागुन १७ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • गोर्खाको उम्मेदवार लेखनाथ न्यौपाने द्वारा रचित :गरिखाने गाेर्खावासी ! अर्जी एउटा सुन्नुहाेस्

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.