• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त


  •    अभियान हाम्रो डटकम / सोमबार, मङि्सर २३, २०८२  

  • काठमाडौं । सर्वसाधारण जात–धर्म, नेकपा एमाले, राजावादी, स्वतन्त्र तथा विभिन्न राजनीतिक–सामाजिक पृष्ठभूमिबाट आएका २५ जना नयाँ Gen Z युवाहरूलाई GenZ RedForce Nepal मा औपचारिक रूपमा स्वागत गरिएको छ। नयाँ सदस्यहरूको प्रवेशसँगै संगठन थप सबल, सजग र संगठित बनेको नेतृत्वको दाबी छ।
    GenZ RedForce Nepal ले जनहित, सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाभिमान तथा युवाको अधिकारका पक्षमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ युवाहरूको सहभागिताले संगठनलाई नयाँ ऊर्जा, नयाँ दिशा र नयाँ संघर्षको मार्ग प्रदान गरेको संगठनका नेताहरूले बताएका छन्।
    संगठनले भ्रष्टाचार, दलाल प्रवृत्ति र लुटतन्त्र चलाउने शक्तिहरूविरुद्ध अब निर्णायक संघर्ष सुरु हुने चेतावनी पनि दिएको छ। “अब परिवर्तनको झड्का कसैले रोक्न सक्दैन,” भन्ने उद्घोषसहित संगठन नयाँ आत्मविश्वासका साथ अघि बढेको बताइएको छ।
    कार्यक्रममा सहभागी नवप्रवेशी युवाहरूले देश परिवर्तनको आन्दोलनमा आफ्नो सक्रिय, जिम्मेवार र प्रतिबद्ध भूमिका रहने प्रतिबद्धता जनाएका छन्। उनीहरूले अबको आन्दोलन युवाकै नेतृत्वमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
    GenZ RedForce Nepal ले आगामी दिनमा देशव्यापी संगठन विस्तार, जनजागरण अभियान तथा सुशासनका लागि संघर्षलाई अझ तीव्र बनाउने जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.