• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अमेरिकी जासूसी विभागद्वारा चिनियाँ प्रयोगशाला ह्याक, चीनद्वारा ह्याकको कडा निन्दा


  •    संवाददाता/ शुक्रबार, फागुन १३, २०७८  

  •    चीन इन्टर्नेट सुरक्षा प्रयोगशालाले हालै विस्तृत प्राविधिक प्रमाण प्रस्तुत गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा व्यूरोको ह्याकरले उक्त प्रयोगशालामा प्रहार गरेको जनाएको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले भन्नुभएको छ, ‘गैर-जिम्मेवारी इन्टर्नेट गतिविधिमा नजर पुर्याउँदै अमेरिकाले गर्ने व्याख्या र यस्तो गतिविधिलाई तुरून्तै बन्द गर्न चीनले ताकिता गरेको छ।’ आफ्नो इन्टर्नेट सुरक्षा तथा हितको संरक्षण गर्ने आवश्यक कदम चीनले चाल्ने छ।
      प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा व्यूरो अन्तर्गत ह्याकर संगठनले चीन, रूस, जापान, दक्षिण कोरिया लगायत विश्वका ४५ वटा मुलुक तथा क्षेत्रमा दशौं वर्षदेखि इन्टर्नेट प्रहार गर्दै आएको छ र ती प्रहारहरू दूरसंचार, विश्वविद्यालय, विज्ञान अनुसन्धान क्षेत्र, आर्थिक तथा सैन्य क्षेत्रहरूमा लक्षित छन्।
    इन्टर्नेट सुरक्षा विश्वका विभिन्न मुलुकको सामु देखा परेको साझा चुनौती हो र अमेरिकाले अन्तर्राष्ट्रिय समाजसँगै इन्टर्नेट स्पैसप्रति जिम्मेवारी धारणा लिएर वार्ता तथा सहयोगमार्फत् इन्टर्नेटको शान्ति तथा सुरक्षाको संयुक्त संरक्षण गर्ने आशा चीनले लिएको प्रवक्ता ह्वाले जनाउनुभएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.