• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

GenZ Red Force Nepal ले लैङ्गिक समानता र नेतृत्व सन्तुलनकाे दिशामा नयाँ ऐतिहासिक पहल सुरु गर्‍याे


  •    अभियान हाम्रो डटकम / सोमबार, कार्तिक १८, २०८२  

  • GenZ Red Force Nepal ले आफ्नो हालै सम्पन्न केन्द्रीय बैठकबाट एक ऐतिहासिक निर्णय पारित गर्दै संगठनभित्र लैङ्गिक समानता र सह–नेतृत्वको सुदृढ प्रणाली लागू गर्ने घोषणा गरेको छ।

    केन्द्रीय संयोजक स्मृति तिमल्सिना द्वारा जारी विज्ञप्ति अनुसार, सातै प्रदेशका प्रदेश संयोजकहरूलाई आफ्ना प्रदेशमा एक जना महिला सह–संयोजक तोक्न निर्देशन दिइएको छ। यो प्रक्रिया *एक हप्ताभित्र पूरा गरी प्रतिवेदन केन्द्रीय संयोजकमा पठाउनुपर्ने जनाइएको छ।

    संगठनले जिल्ला स्तरमा पनि समान नीति लागू गर्दै, यदि जिल्ला संयोजक पुरुष छन् भने महिला जिल्ला सह–संयोजक, र यदि जिल्ला संयोजक महिला छन् भने पुरुष सह–संयोजक तोक्ने व्यवस्था गर्न आह्वान गरेको छ।

    विज्ञप्तिमा भनिएको छ,

    “यो निर्णय लैङ्गिक समानता, संगठनात्मक सुदृढता र क्रान्तिकारी नेतृत्व विस्तारको दिशामा ऐतिहासिक कदम हो।”

    संगठनले यस अभियानलाई सबै प्रदेश र जिल्लामा सफलतापूर्वक कार्यान्वयन गर्न सबै क्रान्तिकारी कामरेडहरूलाई आह्वान गरेको छ—

    “हामी सबैले मिलेर यो अभियानलाई सफल पारौं — लाल सलाम!”

    राजनीतिक विश्लेषकहरूका अनुसार, GenZ Red Force Nepal को यो निर्णय नेपाली युवा क्रान्तिकारी आन्दोलनभित्र समावेशी नेतृत्व र लैङ्गिक सन्तुलन तर्फको महत्वपूर्ण अग्रसरता हो, जसले भविष्यमा संगठनलाई अझ सुदृढ र जनमुखी बनाउने अपेक्षा गरिएको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.