• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई स्वीकार नगर्ने

" केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई स्वीकार नग "

  •    अभियान हाम्रो डट कम / बिहिबार, असोज २३, २०८२  

  • सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई स्वीकार नगर्ने प्रष्ट पारेका छन् ।

       आयोगले ओलीसहितको राहदानी रोक्कादेखि उपत्यका बाहिर जान अनुमति लिनुपर्ने भनी सरकारलाई पत्राचार गरेकै बेला उनले कार्की आयोगको अस्तित्व र यसले गर्ने सम्भावित कुनै पनि सिफारिस एमालेले स्वीकार नगर्ने बताएका हुन् ।

    एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने- एमालेलाई यो नक्कली आयोग मन्जुर छैन । पहिले नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको छ। मजाको छ ड्रामा । पहिले नै केपी ओली समाउनुपर्छ भन्ने आयोग बनाएर त्यसले छानबिन गरेर प्रतिवेदन दिएर अगाडि बढ्यौं भन्ने यस्ता नाटक एमालेलाई मञ्जुर छैन। 

          स्वीकार्य छैन। मैले मसिनो भाषामा भनेको छु– यो मञ्जुर छैन भनेर बुझ्नुस् । यो नक्कली आयोग मञ्जुर छैन । किन पनि भने उनीहरूका सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन् । यस्ता आयोग मान्दैनौं र तिमीहरूले के-के सिफारिस लेख्छौ लेख, त्यो हामीलाई मान्य छैन ।

    शाही आयोग अश्वीकार गर्दा शेरबहादुर देउवालाई तत्कालीन राजाको सरकारले मध्यरातमा पक्राउ गरी बयान लिन लगेको थियो । तर, उनले इन्कारी बयान दिए पछि जेल हालिएको थियो ।

    ओलीले गौरीवहादुर कार्कीले पहिले नै सामाजिक सञ्जालबाट आफूलगायतलाई जेल हाल्नुपर्ने भनेर निर्णय गरिसकेकाले उनले गर्ने सिफारिस वा जाँचबुझको औचित्य नरहने बताएका छन् । यसबाट उनी कार्की आयोगले बोलाए पनि नजाने प्रष्ट संकेत देखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.