• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

म्याग्दीमा भव्य ‘लाइभ इभेन्ट फेज II’ हुँदै


  •    अभियान हाम्रो डटकम/ आइतबार, असोज १२, २०८२  

  • अजय क्षेत्री

    स्वप्ना सुमनदेखि जेम्सी, रवि कार्की र कालरात्रि ब्याण्डसम्मको प्रस्तुति बेनी (म्याग्दी)। सिर्जनशील नवा युथ क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा आगामी आशोज २७ गते, सोमबार “म्याग्दी लाइभ इभेन्ट–फेज II” हुने भएको छ।
    कार्यक्रममा नेपाल संगीत क्षेत्रमा चर्चित गायक तथा समूहहरूको प्रस्तुति रहनेछ। यस अवसरमा स्वप्ना सुमन एण्ड द आर्टर्स, चर्चित र्‍यापर जेम्सी, गायक रवि कार्की, सम्बोज मल्ल, नेशन पुन मगर तथा लोकप्रिय कालरात्रि ब्याण्डले आकर्षक प्रस्तुति दिने भएका छन्।
    आयोजक क्लबका अनुसार, कार्यक्रममा संगीतप्रेमी युवादेखि आम दर्शकलाई एउटै मञ्चमा ल्याएर कला, संस्कृति र मनोरञ्जनमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखिएको छ।
    “म्याग्दीको सांगीतिक वातावरणलाई अझ सशक्त बनाउन र नयाँ पुस्तालाई कला–संस्कृतितर्फ प्रेरित गर्न यो इभेन्ट आयोजना गरिएको हो,” – आयोजक सिर्जनशील नवा युथ क्लबले
    यसअघि पनि पहिलो चरणमा सम्पन्न इभेन्टले व्यापक सफलता पाएको स्मरण गर्दै आयोजकले दोस्रो चरणलाई अझै व्यवस्थित र रोचक बनाउन तयारी तीव्र पारेको जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.