• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज २०८२ श्रावण १८ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्


  •    अभियान हाम्रो डट कम / आइतबार, साउन १९, २०८२  

  • मेष-

    सामाजिक उत्तर दायित्व वहन गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्‍नता बढ्नेछ।

    बृष
    रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो ।

    मिथुन-

    काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्‍ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्‍न पाइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

    कर्कट-
     विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्‍न सक्छ। स्वास्थ्य समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। पारिवारिक जमघटमा मन रमाउनेछ। मनपर्ने बस्त्र, अलंकार उपहार पाइने योग छ।

    सिंह- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्‍न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्‍टदेवको पूजा उपासना गर्नाले फाइदा हुनेछ। केही विवादमा परिने योग छ, सचेत रहनुहोला। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्‍ने देखिन्छ। सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला।

    कन्या-

    रोकिएका काम सम्पादन हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्‍ने मौका छ। आर्थिक अभावले भने अलि सताउनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि चौपायाबाट लाभ मिल्नेछ।

    तुला-
    आर्थिक उपार्जनमा सुधार आउनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। तीर्थाटन, मंगलमय कृत्य सम्पादन गर्ने बेला छ। भाग्योन्‍नतिको समय छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

    वृश्‍चिक-

    दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यवसायिक यात्राको सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्‍नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौती सामना गर्नुपर्ला। मान सम्मान बढ्नेछ।

    धनु-

    काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ। मान सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

    मकर-

    आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कम मात्र प्रतिफल पाइने समय छ। भएको आम्दानी सञ्‍चय गर्न नसकिएला। माल सामान चोरी वा नष्‍ट हुने योग छ, सचेत रहनु होला। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्।

    कुम्भ-

    सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्‍वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला। प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

    मीन- नयाँ काम पाउने योग छ। पढाइमा राम्रै उन्‍नति गरेर अगाडि बढ्न सकिनेछ। आँटे-गरेका काम पूरा भई धन लाभ हुन सक्छ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। यात्रा पनि रमाइलो हुनेछ। परिश्रम गर्दा अरूको विश्‍वास पनि जित्‍न सकिनेछ। अधुरा काम बन्‍ने छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.