• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तपाईंको आजको राशिफल २०८२ श्रावण १७गते शनिबार


  •    ABHIYAN HAMRO/ शनिबार, साउन १८, २०८२  

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    यो दिन तपाईंको जागरुकता र इच्छाशक्ति वृद्धि हुने समय हो। कला वा अभिनय क्षेत्रमा संलग्न हुनुहुन्छ भने आफ्ना विचारहरू लेखेर राख्नुहोस्, यसले भविष्यमा फाइदा पुर्‍याउनेछ। व्यक्तित्वमा निखार आउने र प्रेमिल भावनाको विकास हुने दिन छ। तर, आत्मकेन्द्रित व्यवहारले नजिकका आफन्तहरू टाढिन सक्छन्। मनोरञ्जन र सुखभोगमा ध्यान केन्द्रित हुनेछ। परिवारसँग रमाइलो समय बित्ने छ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    यो दिन भेटघाट र मिलनको समय हो, तर मानसिक उलझन र चिडचिडेपन बढ्न सक्छ। बेकारका कुराकानीबाट टाढा रहनुहोस्। सरकारी काम वा अदालती प्रक्रियामा सफलता मिल्ने समय छ। ऊर्जा, ग्यास, खेलकुद, र धातुजन्य व्यवसायमा संलग्नहरूका लागि राम्रो दिन छ, तर दिमागलाई आराम दिने समय छैन।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मन कल्पना र भावनामा अलमलिन सक्छ। आत्मिक शान्ति र मानसिक सन्तुलनका लागि प्रयास गर्नुहोस्। कला र साहित्यमा रुचि छ भने फुरेका विचारहरू टिपोट गर्नुहोस्। तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाले प्रभावशाली उपलब्धिहरू प्राप्त हुने दिन छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    मन अशान्त भए पनि एक्लै बस्नुभन्दा बाँकी रहेका काममा ध्यान दिनुहोस्। परिवार र प्रेमी/प्रेमिकासँग समय व्यवस्थापन गर्न सके सम्बन्धमा माया र विश्वास कायम रहनेछ। धार्मिक वा पवित्र स्थलको भ्रमणमा समय बित्न सक्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सार्वजनिक क्षेत्र, ढुवानी, र निर्माण व्यवसायमा राम्रो अवसर छ। माइतीपक्ष वा दिदीबहिनीबाट शुभ समाचार प्राप्त हुनेछ। सामाजिक र धार्मिक कार्यमा व्यस्त रहनुपर्नेछ। मिहिनेतको फल प्राप्त हुने र आत्मसम्मान बढ्ने दिन छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आलोचना र खिसीट्युरी गर्नेहरूबाट सावधान रहनुहोस्। परिवारसँग सम्बन्ध सुमधुर रहनेछ। प्रसिद्धि र सम्मान बढ्ने, धनप्राप्तिको योग बनेको छ। पुराना सामान सङ्कलनमा रुचि बढ्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    पार्टनरको भावना बुझ्दा उत्साह बढ्नेछ। व्यक्तित्वमा निखार आउने र भौतिक सुखसुविधामा खर्च हुने दिन छ। नयाँ लगानी र आम्दानीको स्रोत पहिल्याउन सकिनेछ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मनको हठ र कुण्ठाले भविष्य बिग्रन सक्छ, भावनालाई नियन्त्रण गर्नुहोस्। कठोर निर्णय लिनुपर्ने समय छ, तर विवेकको प्रयोगले साख कायम रहनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    लगनशीलता र मिहिनेतले सफलता प्राप्त हुने दिन छ। रचनात्मक सोचले कार्यक्षेत्रमा राम्रो परिणाम आउनेछ। सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। प्रेम सम्बन्ध विशेष बन्न सक्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पेसागत सुधारका लागि योजना बनाउन अनुकूल दिन छ। लेनदेन र सरकारी काममा फाइदा हुनेछ। परिवार र आफन्तका लागि समय खर्चिनुपर्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    ठूलाबडाको सहयोग र पारिवारिक वातावरण अनुकूल रहनेछ। कम्युनिकेसन र मार्केटिङमा सफलता मिल्नेछ। जिम्मेबारी पूरा गर्न फूर्ति र मिलनसार स्वभावको विकास हुनेछ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    जोखिम र तनावले भरिएको समय छ। आर्थिक बोझ र पुराना समस्याले चिन्ता बढ्न सक्छ। परिवार र साथीहरूसँगको सम्बन्धमा नोकझोक हुनसक्छ, संयम र सचेत रहनुहोस्।

    प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.