• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८२ साल जेठ १७ गते शनिबारको राशिफल

"२०८२ साल जेठ १७ गते शनिबारको राशिफल "

  •    अभियान हाम्रो डट कम/ शनिबार, जेठ १८, २०८२  

  • मेष- कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रशन्‍नता मिल्नेछ। रोकिएका काम बन्‍नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्।

    वृष- खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ। आँटेको काममा सफलता मिल्नेछ। अरूबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि छ। तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ।

    मिथुन- स्वादिष्‍ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्‍वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्‍नेछन्। समयमा काम पूरा नहुनाले अवसर गुम्‍न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ।

    कर्कट- भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्‍ठा दिलाउनेछ। मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ।

    सिंह- रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ। पेटमा गडबड भइरहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ। उत्साहबर्द्धक समाचार सुन्‍न पाइनेछ।

    कन्या- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य र मनोरञ्‍जनमा रुचि बढ्नेछ। स्थायी सम्पत्ति बढाउन सकिनेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्‍नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ।

    तुला- बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। धैर्यसाथ निरन्तरको प्रयत्‍नले काममा फाइदा हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। विलासितामा खर्च बढ्नेछ। उच्च महत्त्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ। रोगले पनि सताउन सक्छ।

    वृश्‍चिक- समयको गतिलाई पछ्याउन प्रयत्‍न गर्नु होला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ।

    धनु- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। समय लागे पनि काम सम्पादन हुनेछन्। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। नसोचेको ठाउँबाट धन प्राप्त भई मन प्रशन्‍न रहनेछ।

    मकर- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। विवेकले काम लिने प्रयत्‍न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्राको सम्भावना छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ।

    कुम्भ- नयाँ काम पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। आलस्यले गर्दा अवसर गुम्‍न सक्छ। आर्थिक कारोबार अत्यावश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ। नोकरीमा पदोन्‍नति र स्थानान्तरण हुने सम्भावना छ।

    मीन- बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। अरूको भर पर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। तत्काललाई ठूलो फाइदा नभए पनि भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.