• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल

"२०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल "

  •    अभियान हाम्रो डट कम/ शुक्रबार, जेठ १७, २०८२  

  • मेष- नयाँ ज्ञान प्राप्त हुने योग छ। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्‍न सक्छ। आर्थिक लाभ प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्नेछ। ईर्ष्‍या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।

    वृष- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। कसैसँग सामान्य झगडा पनि हुन सक्छ। बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ। मातापिता, मान्यजन वा विशिष्‍ट व्यक्तिसँग विवादको सम्भावना छ। पठनपाठनमा राम्रै प्रगति हुनेछ।

    मिथुन- कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो दिन छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी पुर्‍याउन सक्ने छैनन्। पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ।

    कर्कट- तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आफूभन्दा वरिष्‍ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ। व्यापारबाट फाइदा हुनेछ। आर्थिक पक्ष सबल नै छ यद्यपि समय बलियो छैन। गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्‍य प्राप्त गर्न विलम्ब हुनेछ।

    सिंह- हाकिम, मातापिता वा विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्‍नेछ। विशेष योजना गोप्य राखेर अघि बढ्नु होला। पुरानो गतिले काम बिग्रन सक्छ।

    कन्या- नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आर्थिक पक्ष सबल छ। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ। परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्त्वपूर्ण समयको नाश हुने सम्भावना छ। समयको गतिलाई पछ्याउन प्रयत्‍न गर्नु होला।

    तुला- हाँसखेल र मनोरञ्‍जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्‍न पाउनु हुनेछ। सानातिना काम र घरेलु समस्यामै आजको समय व्यतीत भए पनि त्यसबाट राम्रो लाभ हुनेछ। पढाइमा सुधार आउला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्‍नेछन्। प्रयत्‍न गर्दा समयको सदुपयोग हुनेछ।

    वृश्‍चिक- आर्थिक पक्ष सुदृढ बन्‍नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ। खानपानमा नियन्त्रण गर्नु होला।

    धनु- पारिवारिक सहयोग प्राप्त हुनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावित छ। मनोरञ्‍जनपूर्ण समय छ। कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ।

    मकर- कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्‍न सक्छ, मुखलाई नियन्त्रणमा राख्‍नुहोला। नचिताएको स्थानबाट धनागमनको संकेत छ। शरीर फूर्तिलो भएको महशुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ।

    कुम्भ- पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन। शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

    मीन- पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ। जीवनसाथी, सन्तति वा विपरीतलिंगी साथीसँग सम्बन्ध आत्मीय बन्‍ने सम्भावना छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.