• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला


  •    संवाददाता/ बुधबार, जेठ १५, २०८२  

  • गाजा सिटीको राफा क्षेत्रमा अमेरिकी र इजरायली सहयोगमा सञ्चालित गाजा ह्युम्युनिटेरियन फाउन्डेसन (GHF) को पहिलो खाद्यान्न वितरण केन्द्रमा बुधबार हजारौं भोकै फिलिस्तिनीहरूले हमला गरेका छन्।

    सहायता केन्द्रमा भिड बढ्दै गएपछि इजरायली सैनिकहरूले चेतावनी गोली प्रहार गरेका थिए। यस घटनामा कम्तीमा एक जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन्। GHF का अनुसार, उनीहरूको सुरक्षाकर्मीले गोली चलाएका छैनन्, जबकि इजरायली सेनाले चेतावनी गोली प्रहार गरेको बताएको छ।

    GHF ले ८,००० खाद्यान्न प्याकेट वितरण गरेको भए पनि, यसका कार्यान्वयन र उद्देश्यमा विवाद उठेको छ। हामासले यसलाई फिलिस्तिनीहरूको स्थानान्तरणको योजना र इजरायलको नियन्त्रणको प्रयासको रूपमा आरोप लगाएको छ।

    संयुक्त राष्ट्रसंघ र अन्य मानवीय संस्थाहरूले GHF को नयाँ वितरण प्रणालीको आलोचना गर्दै यसलाई असुरक्षित र पक्षपातीको रूपमा व्याख्या गरेका छन्। यसैबीच, हामासले खाद्यान्न लुटपाट गर्ने चार व्यक्तिलाई मृत्युदण्ड दिएको छ र स्थानीय नेता यासिर अबु शबाबसँग टकरावमा परेको छ।

    गाजा क्षेत्रको मानवीय संकट गहिरिँदै गएको छ, जहाँ २० लाखभन्दा बढी शरणार्थीहरू खाद्यान्न र आधारभूत सेवाको अभावमा संघर्षरत छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.