• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम


  •    संवाददाता/ आइतबार, बैशाख २८, २०८२  

  • अजय क्षेत्री

    पोखरा

    कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत रहेको K-HAMI (Happy Migration) परियोजनाको प्रायोजनमा अङ्कुर नेपाल, पोखराको सहकार्यमा एपिएसमार्फत कोरियामा गएका प्रवासी नेपालीका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। कार्यक्रम शनिबार पोखराको न्युरोडस्थित दीप सागर होटलमा आयोजना गरिएको हो। कार्यक्रममा कोरियामा रोजगारमा गएका प्रवासी नेपालीका परिवारका १२२ जना सहभागी थिए।

    कार्यक्रममा श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख सुरेश ढकाल प्रमुख अतिथि रहेका थिए भने अध्यक्षता हितकाजी गुरुङले गरेका थिए । कार्यक्रमका संयोजक सुमन बहादर थापा थिए भने सञ्चालन आशीष पाण्डेले गरेका थिए । कार्यक्रममा प्रशिक्षक अनुज बास्तोलाले वित्तीय साक्षरताका विभिन्न पक्षबारे जानकारी दिए । प्रशिक्षक तथा संयोजक सुमन बहादुर थापा भने कोरियामा कार्यरत श्रमिकहरूप्रति परिवारको जिम्मेवारी र त्यसको व्यवस्थापनबारे जानकारी दिए । त्यस्तै, दक्षिण कोरियाबाट फर्किएर सफल व्यवसाय सञ्चालन गरिरहनुभएका शिव बराल र हिमानी गुरुङले आफ्ना प्रेरणादायी सफलताको कथा सुनाउँदै नेपालमै अवसर खोजेर अघि बढ्न सकिने सन्देश दिए।

    कार्यक्रमको उद्देश्य प्रवासी नेपालीको कमाइको सदुपयोग, खर्च व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वका लागि परिवारलाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने आयोजकले बताएका छन्। यस्तो कार्यक्रमले विदेशमा रहेका नेपाली श्रमिकको परिवारमा वित्तीय अनुशासन र योजनाको विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.