• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जोजिजु म्युजिकल जर्नी लम्जुङमा सम्पन्न जोजिजुलाई लम्जुङ्गमा सम्मान


  •    संवाददाता/ मङ्गलबार, फागुन १०, २०७८  

  • दुई बर्षको उमेरमा साङ्गीतिक क्षेत्रमा ड्रमसेट बजाएर बिश्व कृतिमान राख्न सफल बाल प्रतिभा गायक एबम वाध्यबादक उत्प्रेम जोजिजु र साङ्गीतिक क्षेत्रमा श्रस्टाहरुको उत्पादन गर्न सफल जोजिजु म्युजिक सेन्टर म्युजिक स्कुल संचालक एबम गायक सङ्गीतकर्मी  बिनित जोजिजुलाइ  सयुक्तरूपमा  काहुलेपानी सामुदायिक होमस्टेका अध्यक्षका देउ बहादुर गुरुङ सचिब जगत बहादुर गुरुङ र प्रमुख अतिथि  बेसीशहर नगर पालिका गाउँ शहर काहुलेपानी ३ का अध्यक्ष सुर्य कुमार श्रेष्ठले सम्मान पत्र सहित  खादा अबिर लगाइ सम्मान गरेको थियोे ।

    म्युजिक स्कुलको वार्षिक कार्यक्रम अन्तर्गत आन्तरिक पर्यटनलाई टेवा पुर्याउन साङ्गीतिक यात्रा  कार्यक्रम  जोजिजु म्युजिकल जर्नी -२०७८ मा स्कुलका संचालक एबम गायक सङ्गीतकार  बिनित जोजिजु  प्रशिक्षक एबम बाध्यबादनमा भोइलिनमा सानू जोजिजु , गितारमा अरुण डङ्गोल, शंकर गुरुङ  बेस गितारमा सागर गुरुङ  क्याजोनमा विशाल गुरुङ र उत्प्रेम जोजिजु  सेक्सोफोनमा कृष्ण थापा  मादल इफेक्टमा  गौरब थापा रहेको थिए  भने  गायन तर्फ
    म्युजिक स्कुलका बिध्यार्थी कलाकारहरु मोनिका श्रेष्ठ , दीपशिखा थापा , स्वती न्यौपाने , जेनिशा छ्न्त्याल , अजेश बि .क ., अर्जुन नकर्मी ,आशिक थापा ,समीर केसी, गौरव थापा लगायत  विशेष प्रस्तुतिमा  सम्मानित श्रस्टा उत्प्रेम जोजिजु , बिनित , सानू जोजिजु   र पाँच वर्षिया उत्प्रेरणा जोजिजु को प्रस्तुति रहेको थियो ।

    भ्रमण तथा  साङ्गीतिक यात्रामा रहेको ३५ जना सहभागी हरु लाई पन्च कन्या द्वारा स्वागत सत्कार गर्नुका  साथै  कार्यक्रममा काहुलेपानी होमस्टेको  विशेषताको साथै सो ठाउँमा रहेको लम्जुङ्ग दरबार , काहुलेपानी देबी मन्दिर , लालीगुरास , भ्यु टावर , सो ठाउँबाट देखिने  मनोरम हिमालहरु हेर्नुको साथै रितीरिवाज कला सस्कृतिको बारेमा काहुलेपानी सामुदायिक होमस्टेका अध्यक्षका देउ बहादुर गुरुङ सचिब जगत बहादुर गुरुङले जानकारी गराउनु को साथै तिनीहरुको महत्त्वको बारेमा प्रकाश पारेको थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.