• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हक्की खेल स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा गण्डकीमा विशेष कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो डट कम / सोमबार, बैशाख ०१, २०८२  

  • अजय क्षेत्री,

    पोखरा-प्रदेश हक्की संघ गण्डकी र जिल्ला हक्की संघ कास्कीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय हक्की दिवसको १०० वर्ष पुगेको अवसरमा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम पोखरा रंगशालास्थित कबर्ड हलमा आयोजना गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खडकाले हक्की खेलको विकासमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउँदै, नयाँ वर्षसँगै खेलाडीहरूलाई आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रदेशस्तरमा अबका दिनमा गोल्ड मेडल जित्ने विश्वास पनि व्यक्त गर्नुभयो। कार्यक्रमका सभापति तथा प्रदेश हक्की संघ गण्डकीका अध्यक्ष दीपक बहादुर थापाले हक्की खेललाई १०० वर्षसम्म पुर्‍याउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै खेलाडी, पदाधिकारी तथा शुभचिन्तकहरूलाई नयाँ वर्ष २०८२को शुभकामना दिनुभयो। सो अवसरमा हक्की संघका केन्द्रीय सदस्य हितकुमार गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सनकुमार लामा, प्रदेश हक्की संघका कोषाध्यक्ष यमन रसाइली, सदस्यहरू रविकान्त आचार्य, राजु थापा, अशोक गुरुङ, रञ्जित गुरुङ लगायत जिल्ला हक्की संघका पदाधिकारी, हक्की खेलाडी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा कास्की जिल्ला हक्की संघ र हिमालयन लाईफ नेपालका खेलाडि बिच मैत्रीपूर्ण खेलमा कास्की जिल्लाले जित हासिल गरेको थियो ।

    Open photo

    कार्यक्रमको संचालन कास्की जिल्ला हक्की संघका अध्यक्ष सुजन पुनले गर्नुभएको थियो।कार्यक्रमले हक्की खेलको गौरवशाली इतिहासलाई सम्मान गर्दै भविष्यमा अझ व्यापक सहभागिता र सफलता हासिल गर्ने प्रेरणा दिएको आयोजकहरूले जनाएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.