• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धर्म ,रास्टृयताको कार्ड पल्टाएर सडयन्त्रको कार्ड हातमा बोकेर कहिले सम्म जनता झुक्याउने ? जनताले तिनवटै कार्ड चिनिसके


  •    एस पी रेग्मी / मङ्गलबार, चैत १९, २०८१  

  • आफ्नो देसको राजा नमानेर अर्काको देसको माक्स,लेनिन र माओत्सेतुङ्ग मान्ने ? भनेर प्रस्न गर्ने जुठोलाई प्रसाद मानेर खादै हुर्केका मण्डलेहरुले बुज्नु पर्ने कुरा हामी त्यो बेलाको जनता हैनौ जतिबेला गाउँमा सामन्तबादले मुखिया खडागरेर गाउले हरुबाट कुत (कर) उठाएर मालिकलाइ बुजाउने गर्थे।

    हामी त्यो बेलाको जनता पनि होइन जसले समृद्धि भनेको दरबारिया को घर बनाउनु मात्रै हो भन्ने सिकाइन्थ्यो र जय जयकार गाउन लाइन्थ्यो। हामी त्यो बेलाको जनता पनि होइनौ जसले आफुलाइ धर्मको कथाको बिस्णु बनाएर आरती गाउन लगाउथ्यो।हामी त्यो बेलाका पनि जनता होइनौ कि रैतिका छोरी चेली सुन्दर आकर्षक लागे सुसारे बनाएर दरबार बोलाइ रासलिला बनाइ नङ्गाएर मनोरञ्जन लिइन्थ्यो।नमानेमा नमिता सुमिता बनाइन्थ्यो। पैसाको जोहो का लागि गैडा,सुन,चरेस,मुर्ति बेचिन्थ्यो,सिकाइन्थ्यो। यदि कसैले गर्न नमानेमा वा बिरोध गरेमा हुकुम नै कानुन हुन्थ्यो र मारिन्थ्यो। अनि तिम्रा बिस्णु अवतार बाट हामिले के सिक्नु पर्ने ? तिम्रा राजाले रास्टियता र धर्म को कार्ड खेलेर हिन्दु धर्म भन्दै आफ्नो लगानी भएका होटलमा गाइकाटेर महङ्गो मेनुमा बेच्न सिकाए, रास्टृयता भनेर महाकाली सन्धिमा लाहाछाप लगाए। सगरमाथा हिमालपारिको चोमुलुङ्ग गुमाए। लिपुलेक लिम्पियाधुरा गुमाए।जनताले त्यही सिक्नुपर्ने हो तिम्रा राजाबाट ??? अब सुन! हामी लेनिन माक्स मावो मात्रै होइन, सर आइज्याक न्युटन, एडमस्मिथ, अल्बर्ट आइन्सटाइन, ग्यालिलियो र पुस्पलाल हरु पनि मान्छौ किनकी उनिहरु दार्सनिक बिचारक थिए।

    ” उनिहरु labour of value सिकाउथे। social science सिकाउथे र एकोनोमिक डेबलोप का हिस्सा र तिनका पौच सम्बन्धमा मानव मुक्तिका मार्गहरु देखाउथे। तिम्रा राजाले के गर्थे ? अनि के सिकाए ? र के सिक्नु ? नेपालको राजाले यस्ता केही सिकाएनन बरु तस्करी गर्न सिकाए, बलात्कार गर्न सिकाए, हात्ती र गैडा मार्न सिकाए, मुर्ती बेच्न सिकाए, बोल्नेहरुको घाँटी रेट्न सिकाए, लेख्ने हरुको औंला काट्न सिकाए, हत्या जस्ता कोतपर्व,भन्डारखाल पर्व मच्चाउन सिकाए, स्वार्थका लागि जीउँदै पत्रकार जलाउन सिकाएअनि जनताले यस्ता नालायक तिम्रा राजा बाट त्यही सिक्नु पर्ने ???? अतः यो 21 औं सताब्दिक बैज्ञानिक चेतनाले लैस भएको जनता कुनै पनि मुल्यमा हिजोको दासत्व स्विकार्दैन। त्यसैले तिम्रा राजाबाट सिक्ने भन्दा पनि तिम्रा राजालाइ सिकाउन अहिलेको युवा पुस्ता राजनितिमा आएको हो।जसको उदाहरण बालेन,हर्क हुन। जुन अवसर जनयुद्ध,जनआन्दोलन र गणतन्त्रले पैदा गरेको छ।

    अहिलेको युवापुस्ता दास भएर होइन,स्वतन्त्र भएर आफ्नो आधिकारिक उपस्थितिमा बिज्ञान सग खेल्न चाहान्छ।सिक्न चाहान्छ र सन्सारसग प्रतिस्पर्धा गर्न चाहान्छ। बिकासको रफ्तारमा दौडन चाहान्छ। त्यसैले अब देस अन्धकार बनाएर ढुङ्गे युगमा पुर्याएर फेरि हिजोको तान्डब मच्चाउने यदि राजा त के नेताहरुले पनि सोच्छन भने अहिलेको चेतनाले तिनिहरुलाइ बिना घाट सडकमा जलाउने छ। परिवर्तनलाई रोक्न सक्ने आज सम्म कुनै त्यस्तो तागत जन्मेको छैन जसले बिचारलाइ गलाउन सकोस। हो त्यो बिचार,त्यो बिज्ञान र परिवर्तन को सुत्र छ सगै मानव मुक्ति को हल वा सोलुसन छ ती महान ब्याक्तित्व कार्लमाक्स,माओ र लेनिनहरुसग। त्यसैले हामी युवाहरु उनिहरुलाइ मान्छौ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.