• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्ववियु सभापती उम्मेद्वार निर्दोश बिक्रम पौडेलको खरो चेतावनी


  •    सअभियान हाम्रो डट कम / आइतबार, चैत ०३, २०८१  

  • यही चैत्र ५ मा हुने  स्वतन्त्र विधार्थी युनियन  को निर्वचनमा त्रिभुवन बिश्वबिध्यलय अन्तर्गतको आङिक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसमा भने अनौपचारिक रूपमा शंका उत्पन्न भएको छ।

    चैत्र २ गते सम्म चुनाब को लागि तयारी गरिरहेका विभिन्न संगठन हरु आफ्नो तयारी गरिरहेका थिए।

    निर्वाचन को माहोल नेपाल बिधार्थी संघको पक्षमा रहेको देखेपछि निर्वाचन आयोग माथी  विभिन्न अनौपचारिक  दवाव आएको कुरा ने वि संघ ले जानकारी गरायो।

    बिधार्थी को हक हित  बिपरित क्याम्पसमा चुनाब अन्योल अवस्थामा पारिएको कुरा थाहा पाएपछि ने. वि. संघ को तर्फ बाट अध्यक्ष पदको  उम्मेद्वार रहेका निर्दोशले कुनै संगठन का आरजक तत्त्वका कारणले यदि कुनै हालतमा देशकै उत्कृष्ट शैक्षिक थलो जनप्रिय बहुमुखी क्याम्पस का बिधार्थीहरुले  मतदान गर्न नपाएको खन्डमा  कास्की जिल्लाभर सबै क्याम्पसहरुमा चुनाब हुन नदिने समेत कडा  चेतावनी दिएका छन।

    ” यदि कुनै वाहनामा, कोहि नमान्दैमा मतदान रोकिन्छ भने हामी जुनसुकै हालतमा भए पनि अन्य क्याम्पसमा पनि चुनाब हुन कदापी दिने छैनौ यो हाम्रो चेतावनी हो “उनले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.