• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेशनल पिस क्लवको प्रथम वार्षिकोत्सव: भलिवल तथा सांस्कृतिक कार्यक्रम–२०८१


  •    अभियान हाम्रो डट कम / आइतबार, फागुन ०४, २०८१  

  • बागलुङ, जैमिनी नगरपालिका–०६ अर्जेवा स्थित नेशनल पिस क्लव ले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। यही मिती  २०८१ फागुन २० गतेदेखि २४ गतेसम्म क्लबले भलिवल प्रतियोगिता तथा एनपिसि डान्स आइडल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रम  समयोजक सूर्य केसी  ले जानकारी दिनुभयो ।

    स्थानिय खेलाडीलाई प्राथमिकतामा राख्दै भलिवल खेलको  माध्यमबाट खेलाडि उत्पादन गर्न एनपिसी क्लव सधै अगाडि बडदै आएको खेल समयोजक अर्जुन केसी ले बताउनुभयो ।

    पुरुष भलिवल प्रतियोगिता साविक वडा स्तरको हुनेछ। प्रतियोगितामा बिजेता हुनेले

    : रु. ४५,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)

    उपबिजेताले

    २५,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)

    तृतीय हुनेले रु. १०,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)

    सान्त्वना हुनेले रु. १०,०००/- (ट्रफी, मेडल, प्रमाणपत्र)

    प्रतियोगितामा सहभागी हुन रु. ४,०००/- दर्ता शुल्क लाग्नेछ

    । भने खेल फागुन २१ गते दिउँसो १२ बजे देखि सुरु हुने छ ।

    दर्शकलाई  मनोरञ्जन दिन तथा स्थानीय कलाकारमा लुकेर रहेको प्रतिभालाई प्रष्पुटन गर्न एन.पि .सी डान्स आईडल पनि राखेका  छौ।क्लवबाट बचेको रकम  स्थानीय खेलाडिलाई प्रशिक्षक  तथा  सामाजिक काममा खर्च गर्नेछौ । हाम्रो क्लवले पहिला पनि सामाजिक कार्यहरु गर्दै आएको हो यसपालि पनि बचेको रकम सामुदाय संग मिलेर काम गर्ने क्लवका अध्यक्ष लाल बहादुर खडका ले जानकारी दिए

    एन. पि. सि. डान्स आइडल प्रतियोगिता   बिजेताले

    : रु. २,५००/- (प्रमाणपत्र )

    उपबिजेता ले

    रु. १,५००/- (प्रमाणपत्र)

    तृतीय पुरस्कार: रु. १,०००/- (प्रमाणपत्र)

    साथै दर्ता शुल्क: रु. ३०० लाग्ने छ।

     

    कार्यक्रम जनकल्याण मा.वि. देखि २०० मिटर भित्र सञ्चालन हुनेछ।

    कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहनेछ। यस कार्यक्रमले स्थानिय खेलाडीहरूलाई प्रोत्साहन गर्दै सभ्य समाजको पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ। साथै हामीलाई देश तथा विदेशबाट विभिन्न संघ सस्थाबाट सहयोग हुँदै आईरहेको आर्थिक समयोजक सुजन थापाले बताउनुभयो ।

    यस कार्यक्रम अवधिभर सम्पूर्ण खेल को जानकारी समानान्तर मिडिया ले  दिनेछ  साथै समानान्तर मिडिया ले आधिकारिक रूपमा प्रचार प्रसार गर्ने प्रचारप्रसार समयोजक अजय क्षेत्री ले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.