• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विद्यालय स्तरीय बुद्धिचालको उपाधी छोरेपाटनलाई


  •    अभियान हाम्रो डट कम / सोमबार, पुष २९, २०८१  

  • पोखरा, पुस

    पोखराको पार्दी माविमा सम्पन्न भएको १७ नम्बर वडाअध्यक्ष कप तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधी छोरेपाटन माविले जितेको छ । महतगौंडा स्थित ढुँगेसाँघु बोर्डिङ स्कुललाई पराजित गर्दै छोरेपाटनेले उपाधी जितेको हो । प्रतियोगितामा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल तेस्रो भयो भने इएक्स बोडिङ स्कुल सान्तवना भएको छ ।

    दुई दिनसम्म चलेको उक्त प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष तथा कार्यक्रम समयोजक युवराज भण्डारी, तथा वडा नं. १७ का जन प्रतिनििध बिक्रम गुरुङ वडाका सचिव सुरेन्द्र गुरुङ् लगायत विशिष्ट व्याक्तिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    समापन कार्यक्रममा अध्यक्ष भण्डारीले बुद्धिचाल खेललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान विद्यालय स्तरबाट नै विभिन्न प्रतियोगिताहरु हुनुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधि गुरुङ्ले आगामी दिनमा वुद्धिचाल खेललाई अझै विस्तार र परिस्कृत गर्दै लगिने बताए । बुद्धिचाल खेलको विकासमा वडाबाट हुनसक्ने सहयोगमा सधै आफु लगायत वडा कार्यलय तत्पर रहेको उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम को आयोजना वडा नम्बर १७ले गरेको थियो ।

    अजय क्षेत्री 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.