• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामप्रति असन्तुष्टि

"सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामप्रति असन्तुष्टि "

  •    अभियान हाम्रो डट कम/ शनिबार, पुष ०६, २०८१  

  • सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । उनले सरकारले जनतामा आशा जगाउनेगरी काम गर्न नसकेको टिप्पणी गरेका हुन् । यद्यपि तत्काल सरकार फेरबदल नहुने थापाको भनाइ छ ।

    ‘सरकारका आफ्ना कमीकमजोरीको बारेमा प्रधानमन्त्रीज्यू पक्कै पनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन खालको आशा हो, त्यो आशाअनुसारको जसरी डेलिभरी हुनुपर्ने हो त्यो डेलिभरी भने भइरहेको छैन,’ काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिले सरकारको कुनै फेरबदल हुँदैन । सरकारको कामका विषयमा सबैभन्दा बढि सचेत प्रधानमन्त्री आफैँ रहनुपर्छ । उहाँ हुनुहुन्छ ।’

    फरक प्रसंगमा महामन्त्री थापाले कांग्रेसभित्र नेतालाई मन लागेको कुरा विपीको नाम लिएर भन्ने गरेकोप्रति पनि असन्तुष्टि व्यक्त गरे । नेता–कार्यकर्ताले हचुवाका भरमा विपीले यस्तो भन्नुहुन्थ्यो भन्न नहुनेमा उनले जोडसमेत दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.