• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पोखरामा बसुन्धरा रिसोर्ट सञ्चालनमा


  •    अभियान हाम्रो डट कम / शुक्रबार, मङि्सर २८, २०८१  

  • पोखरा, मंसिर

    लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नैं हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगि फुलहरु, चराचुरुड्गीका आवाज । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकिय राजधानी पोखराको लेकसाइडमा शुरु बसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो । बिहीबार शुभ साइतमा पञ्चकन्याले रिसोर्टको उद्घाटन गरे । रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत सुसज्जीत छन् । त्यसैगरि एभोकार्डो, लिच्चि, आँप, रुखकटहर लगायतका फुलफुल बगैंचा यहाँको अर्को आकर्षण हो ।
    एसी, टिभि जडित, उज्जालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली वातावरण, आँखै अगाडी हिमाल । यि सबैले यहाँ आउने पाहुनालाई मन्त्रमुग्ध पार्नेछ । पोखराको प्रमुख आकर्षण फेवातालबाट झण्डै २ सय मिटर दुरीमा अवस्थित रिसोर्टले पाहुनाहरुका लागि स्वास्थ्यवर्दक खाना पस्किने गर्दछ । विदेशीसंगै नेपाली परम्परागत भोजनलाई रिसोर्टले जोड दिएको छ । ‘कोदो, फापर, मकै लगायतका परिकारलाई हामीले महत्व दिएका छौं–रिसोर्टका सञ्चालक सन्तोष पोखरेलले बताए ।
    स्वस्च्छ शान्त बगैचामा विहानको योगादेखि फाष्ट इन्टरनेट जडित रिसोर्ट परिषरबाट आफ्नैं ल्यापटप माफर्त दिउँसोको काम समेत सम्पादन गर्न सकिन्छ । विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यवसायी पोखरेलले यो रिसोर्टमा आफ्नों अनुभवको पूर्ण सदुपयोग गरेका छन् । साँघुरिएको लेकसाइडभित्र प्रयाप्त पार्किङ क्षेत्र सहितको रिसोर्टमा अनुभवि कर्मचारीद्वारा प्रदान गरिने सेवाले पाहुनालाई भरपुर सन्तुष्टि दिन सकिने पोखरेलको विश्वास छ । मध्यम बजेटका पाहुना लक्षित रिसोर्टले प्रारम्भमा २० प्रतिशत छुट प्रदान गरेको छ । छुट अवधी तीन महिनाको रहने सञ्चालक पोखरेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.