• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा ग्यालेक्सी बैंककुइटका सञ्चालक दामोदर डुम्रेले उपहार जिते स्कुटर

" अभियान खबर टिम स-परिवारको तर्फबाट हार्दिक बधाई "

  •    संवाददाता : अल्चना श्रेष्ठ पोखरा / आइतबार, फागुन ०८, २०७८  

  • जस्मिन पेन्ट्सले पोखराका ग्राहक ग्यालेक्सी बैंककुइटका सञ्चालक दामोदर डुम्रेलाई बम्पर उपहारअन्तर्गतको स्कुटर हस्तान्तरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा पोखरा हार्डवेयर एसोसिएसनका अध्यक्ष शेषकान्त ढकाल, जस्मिनका नेसनल सेल्स म्यानेजर डिल्लीराम पौडेल लगायतले डुम्रेलाई स्कुटरको चाबी हस्तान्तरण गरेका हुन् ।

    लक्की ड्रमार्फत कुपन न ८६१५४ बाट पोखराको ग्यालेक्सी बैंककुइटका सञ्चालक दामोदर डुम्रेले सुजुकी बर्गम्यान स्कुटर जितेका हुन् । डुम्रेले बोल बम ट्रेडर्स स्याङ्जाबाट जस्मिन पेन्ट्स किनेका थिए । उनले गुणस्तरीय नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।कार्यक्रममा कम्पनीका नेसनल सेल्स म्यानेजर पौडेलले योजनामा सहभागी सबै ग्राहकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस खालका योजनालाई निरन्तरता दिइने उल्लेख गरे ।

    ग्राहक लक्षित उपहार योजना ‘जस्मिनको रंग, घरपरिवार दंग’ अन्तर्गतको बम्पर उपहारमा बिर्तामोडका कुलप्रसाद बराल र तुलसीपुरकी मेनुका भण्डारीले एमआई ४३’’ स्मार्ट टिभी जितेका छन् भने उदयपुर गाईघाटका रमेश कार्की र बाँकेका भद्रबहादुर खत्रीले १ सय ८५ लिटरको वार्लापुल फ्रिज पाएका छन् । योजनामार्फत २५ जनाले सिजी मिक्स्चर र सय जनाले पेन्डुलम घडी जितेका थिए । चाडपर्वलाई मध्यनजर गरी ३ महिना सञ्चालन भएको यस ग्राहक लक्षित बम्पर उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादन खरिद गरेका ग्राहक समावेश भएका थिए ।

    May be an image of 2 people, people standing and indoor

     

    May be an image of 11 people, people standing and balloon

       दामोदर डुम्रेको  फेसबुक वालबाट     

                                                             कृपया लाइक शियर कमेन्ट अपेक्षा गर्दछु !
                                                            साथै अभियान खबर टि भी लाइ सस्क्राइब गरिदिनु होला !
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.