• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८१ मङ्सिर २२ गते शनिबार तपाईको राशिफल


  •    अभियान हाम्रो डट कम / शनिबार, मङि्सर २२, २०८१  

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- तार्किक क्षमताले सम्मान दिलाउनेछ। साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ।

    वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- भेटघाटले काममा बाधा पुर्याउनेछ। आँटले काम लिन नसक्दा पछि परिनेछ। स्वास्थ्य कमजोर रहेपनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला। मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- काम गर्दा चुनौती आइलाग्नेछन्। प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ। काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। महत्वपूर्ण निर्णय लिने समय छ। अध्ययनमा प्रगति हुनेछ। वैरभाव राख्नेहरूले हार खानेछन्।

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। अस्वस्थता एवम् काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। सुख दुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन्।

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- तर्क शक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन्। आलोचकहरूलाई जवाफ दिन सकिनेछ। काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ। ऋणमोचन हुने सम्भावना देखिन्छ। सुखद समाचारले उत्साह जगाउनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

    कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मनग्य धन आर्जन हुने ग्रहयोग छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ। प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन्। व्यापार र उद्योगमा फाइदा हुनेछ।

    तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। समय र नियमलाई बेवास्ता नगर्नुहोला। विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ।

    वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आफ्नै कमजोरीले अवसर गुम्न सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। सोखले खर्च बढाउन सक्छ।

    धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- शुभ चिन्तकहरूसँग भेटघाट हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। काम बिग्रने भयले सताउनेछ।

    मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ। आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। केही चुनौती देखा पर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला।

    कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन्। प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला।

    मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ। साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.